शनिबार, साउन १६, २०८३

रुस–चीन ग्यास पाइपलाइन उद्घाटन

 |  सोमबार, मंसिर १६, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर १६, २०७६

काठमाडौं– रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र चिनियाँ राष्ट्रपति सी जिनपिङले सोमबार रुस–चीन ग्यास पाइपलाइन उद्घाटन गरेका छन्। चिनियाँ समाचार संस्था सिन्ह्वाका अनुसार यो पाइपलाइनबाट रुसबाट साइबेरिया हुँदै उत्तरी चीनसम्म प्राकृतिक ग्यास पुर्याइनेछ।

तीन हजार किलोमिटर उक्त पाइपलाइनले रुस–चीन सम्बन्ध र सहकार्यलाई अर्को उचाइमा पुर्याउने अपेक्षा गरिएको छ।

 

प्रकाशित: Dec 02, 2019| 11:19 सोमबार, मंसिर १६, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।