मंगलबार, भदौ २, २०८३
  • गृहपृष्ठ
  • समाज
  • बलात्कार आरोपी ‘सिद्धबाबा’ लाई ४ दिन थुनामा राख्न अनुमति

बलात्कार आरोपी ‘सिद्धबाबा’ लाई ४ दिन थुनामा राख्न अनुमति

बलात्कारको आरोपमा पक्राउ परेका ‘सिद्धबाबा कृष्णदाश महाराज’ भनिने कृष्ण बहादुर गिरीलाई सुनसरी जिल्ला अदालतले ४ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ।
 |  सोमबार, मंसिर १६, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर १६, २०७६

सुनसरी- बलात्कारको आरोपमा पक्राउ परेका ‘सिद्धबाबा कृष्णदाश महाराज’ भनिने कृष्ण बहादुर गिरीलाई सुनसरी जिल्ला अदालतले ४ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ।

अदालतले गिरीमाथि अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो। म्याद थप गरिएपछि उनलाई उपचारका लागि भन्दै विराट नर्सिङ होमतर्फ लगिएको बताइएको छ।

प्रहरीले आज बिहानै ४ बजे गिरीलाई विराटनगरस्थित विराट नर्सिङ होमबाट पक्राउ गरेको थियो।

प्रकाशित: Dec 02, 2019| 09:18 सोमबार, मंसिर १६, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।