बिहीबार, असार ३२, २०८३

१२औं सागभन्दा बढी स्वर्ण एकैदिनमा

१३ औँ दक्षिण एसियाली खेलकुद साग प्रतियोगिता जारी रहँदा नेपालले उत्साहजनक रुपमा स्वर्ण पदक जितिरहेको छ।
 |  सोमबार, मंसिर १६, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर १६, २०७६

काठमाडौं- १३ औँ दक्षिण एसियाली खेलकुद साग प्रतियोगिता जारी रहँदा नेपालले उत्साहजनक रुपमा स्वर्ण पदक जितिरहेको छ।

यो समाचार तयार पार्दासम्म नेपालले, कराँते, तेक्वान्दो, ट्राइथ्लोनलगायतमा गरेर ९ स्वर्ण पदक जितिसकेको छ।

तर भारतमा सम्पन्न १२ औँ साग प्रतियोगितामा नेपालले जम्मा ३ वटा स्वर्ण पदक जितेको थियो। १२ औँ सागमा नेपालले तेक्वान्दोमा स्वर्ण गुमाएको थियो भने १३ औँमा तेक्वान्दोमै स्वर्ण जितेको छ।

१२ औं सागमा नेपालका लागि जुडोकी फूपु ल्हामू खत्री र उसुकी निमा घर्तिमगरले स्वर्ण जितेका थिए। त्यस्तै फुटबल टिमले पनि स्वर्ण जितेको थियो।

सामान्यतया आयोजक राष्ट्रले धेरै स्वर्ण जित्ने देखिए पनि नेपालले जारी स्पर्धाहरुमा उत्साजनक उपस्थिति देखाएको छ।

प्रकाशित: Dec 02, 2019| 09:48 सोमबार, मंसिर १६, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।