बिहीबार, असार ३२, २०८३
  • गृहपृष्ठ
  • खेलकुद
  • आयशाले तेक्वान्दोमा जितिन् स्वर्ण, स्वर्णकाे संख्या ९ पुग्याे

आयशाले तेक्वान्दोमा जितिन् स्वर्ण, स्वर्णकाे संख्या ९ पुग्याे

तेक्वान्दोकी आयशा शाक्यले पुम्सेमा स्वर्ण पदक जितेकी छन्।
 |  सोमबार, मंसिर १६, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर १६, २०७६

काठमाडौं- तेक्वान्दोकी आयशा शाक्यले पुम्सेमा स्वर्ण पदक जितेकी छन्।

१३ औं दक्षिण एसियाली खेलकुद साग अन्तर्गत सोमबार दिउँसो भएको खेलमा शाक्यले ३० वर्षमाथिको प्रतिस्पर्धामा स्वर्ण पदक जितेकी हुन्।

उनले भारतकी खेलाडीलाई पराजित गरेकी छन्।

त्यस्तै पुम्सेको कास्य पदक श्रीलंकाले जितेको छ।

सोमबार मात्रै नेपालले ९ वटा स्वर्ण पदक जितिसकेको छ।

प्रकाशित: Dec 02, 2019| 09:33 सोमबार, मंसिर १६, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।