सोमबार, भदौ १, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

उसुमा जुनी राईलाई स्वर्ण

१३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत उसुको सान्डा सान्सोमा नेपालकी जुनी राईले स्वर्ण पदक जितेकी छिन्।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर १९, २०७६

महिला भारोत्तोलनमा नेपालकी सन्जुलाई स्वर्ण

१३औं दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगिता अन्तर्गत महिला भारोत्तोलनमा सन्जु चौधरीले ५९ केजी तौल समूहमा स्वर्ण पदक जितेकी छिन्।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर १९, २०७६

पौडीमा गौरिकालाई ऐतिहासिक स्वर्ण

१३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पौडीमा नेपालकी गौरिका सिंहले स्वर्ण पदक जितेकी छिन्। सातदोबाटोस्थित महिला २०० मिटर फ्रिस्टाईलमा गौरिकाले स्वर्ण जितेकी हुन्। ओलम्पियन गौरिकाले २ मिनेट ०५.०६ सेकेण्डमा...
नेपाल समय संवाददाता | बिहीबार, मंसिर १९, २०७६

‘पत्रकारिता होइन, स्टेनोग्राफी चलिरहेछ’

पत्रकारितामा अचेल दुई थरी स्कुल छन्– एउटा पत्रकारिता, अर्को स्टेनोग्राफी। अधिकांश अखबार र च्यानलमा स्टनोग्राफी चलिरहेको छ। अर्थात् जे मालिकले भन्छ, हुबहु उतार्ने।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर १९, २०७६

तेक्वान्दोमा भुपेन श्रेष्ठलाई स्वर्ण पदक

१३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत तेक्वान्दोमा भुपेन श्रेष्ठले स्वर्ण पदक जितेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर १९, २०७६

महिला फुटबलको उपाधिका लागि नेपाल र भारत भिड्ने

१३ औं दक्षिण एसियाली खेलकुद (साग) को महिला फुटबलमा स्वर्णका लागि नेपाल र भारत भिड्ने भएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर १९, २०७६

नवलपरासीको रानीनगरमा एनआईसी एशिया बैंकको शाखारहित बैंकिङ सेवा

नेपाल समय संवाददाता | बिहीबार, मंसिर १९, २०७६

होला त एक वर्षमा धरहराको मुख्य संरचना तयार?

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले आगामी एक वर्षमा धरहराको मुख्य संरचना पुनर्निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर १९, २०७६

लगानी प्रवर्द्धनका लागि कानुनको एकीकरणमा जोड

सरकारले लगानीमैत्री वातावरण निर्माण गरेको बताउँदै आए पनि अपेक्षाअनुसार लगानी विस्तार हुन नसकिरहेको सन्दर्भमा लगानी विस्तारका लागि कानुनको एकीकरणको बहस सुरु भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर १९, २०७६

पोखरामा आर्चरी सुरु, ४ देशमात्र सहभागी

नेपाल समय संवाददाता | बिहीबार, मंसिर १९, २०७६

४ सय केभी ढल्केबर सबस्टेसन निर्माण अन्तिम चरणमा

मुलुकभित्रको प्रसारण प्रणालीलाई सुदृढीकरण तथा नेपाल र भारतबीचको विद्युत व्यापारका लागि धनुषामा निर्माणाधीन ४ सय केभी ढल्केबर सबस्टेसनको काम अन्तिम चरणमा पुगेको छ।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर १९, २०७६

बूढीगण्डकी मुआब्जा वितरणमा कांग्रेसको चासो, जनताकाे विराेधमा समर्थन

बूढीगण्डकी जलविद्युत आयोजका प्रभावितहरुलाई सरकारले निर्धारण गरेको मुआब्जाप्रति प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले असन्तुष्टि व्यक्त गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर १९, २०७६

कर्मचारीको मनोबल खस्किन दिन्‍न : मन्त्री त्रिपाठी

नेपाल समय संवाददाता | बिहीबार, मंसिर १९, २०७६

१० दिनको अस्पताल बसाइपछि निवास फर्के प्रधानमन्त्री

नेपाल समय संवाददाता | बिहीबार, मंसिर १९, २०७६

सीमा विवाद अन्तर्राष्ट्रियकरण हुँदैन : प्रचण्ड

नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भारतसँगको सीमा विवाद अन्तर्राष्ट्रियकरण हुन नसक्ने स्पष्ट पारेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर १९, २०७६

नेपालले १३औं सागमा बनायो सर्वाधिक स्वर्णको कीर्तिमान

नेपालले दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)को एकै संस्करणमा सबैभन्दा बढी स्वर्ण जित्ने कीर्तिमान बनाएको छ
नेपाल समय संवाददाता | बिहीबार, मंसिर १९, २०७६

‘ओपो इन्नो डे’ १० डिसेम्बरदेखि

नेपाल समय संवाददाता | बिहीबार, मंसिर १९, २०७६