सोमबार, भदौ १, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

‘मानव अधिकारको रक्षामा पत्रकारको भूमिका महत्वपूर्ण’

नेपाल समय संवाददाता | आइतबार, मंसिर २९, २०७६

सिड्नीमा नेपथ्यको अर्को रेकर्ड

नेपाल समय संवाददाता | आइतबार, मंसिर २९, २०७६

कालिञ्‍चोकबाट फर्कंदै गरेको बस सिन्धुपाल्चोकमा दुर्घटना, १४ को मृत्यु (अपडेट)

सिन्धुपाल्चोकको सुनकोशी –७ मा बस दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ भने १८ जना घाइते भएका छन्।
नेपाल समय संवाददाता | आइतबार, मंसिर २९, २०७६

भोलिबाट अझै चिसो बढ्ने, यस्तो हुनेछ तीन दिनको मौसम

धुम्मिएको आकाश खुलेसँगै भोलि (सोमबार)बाट न्यूनतम तापक्रम अझै घट्ने भएको छ । मौसमविद् समिर श्रेष्ठका अनुसार ...
नेपाल समय संवाददाता | आइतबार, मंसिर २९, २०७६

मृत अवस्थामा भेटिए बाजुरामा शिक्षक

बाजुरास्थित बडिमालिका नगरपालिका–९ चौराटाका ३५ वर्षीय जङ्गबहादुर विष्ट ठुलीगाड नजिक मृत अवस्थामा भेटिएका छन् ।
नेपाल समय संवाददाता | आइतबार, मंसिर २९, २०७६

अत्यधिक रक्सी पिउँदा पर्वतमा एक युवकको मृत्यु

पर्वतको फलेवास नगरपालिका–७ चिर्दिखोलामा २६ वर्षीय युवक डिलबहादुर नेपाली मृतावस्थामा फेला परेका छन् ।
नेपाल समय संवाददाता | आइतबार, मंसिर २९, २०७६

श्रीमतीको हत्या गरेर सेप्टिक ट्याङ्कमा फाल्ने श्रीमानसहित ३ पक्राउ

श्रीमतीको हत्या आरोपमा सिद्धलेक गाउँपालिका–३ बाट प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।
नेपाल समय संवाददाता | आइतबार, मंसिर २९, २०७६

वर्षदिनपछि नेकपा स्थायी समिति बैठक बस्दै, यस्ता छन् एजेन्डा

पार्टी विधानअनुसार स्थायी समिति बैठक तीनतीन महिनामा बस्नुपर्ने भएपनि अनेकन कारण देखाउँदै एक वर्षपछि बैठक डाकिएको हो ।
नेपाल समय संवाददाता | आइतबार, मंसिर २९, २०७६

प्रहरीले बम नचिन्दा इन्स्पेक्टरसहित तीनको मृत्यु

प्रहरीले शंकास्पद वस्तुलाई ख्यालख्याल ठान्दा विस्फोट भएर प्रहरी इन्स्पेक्टर अमिरकुमार दाहालसहित स्थानीय राजेश्वर साह र उनका १६ वर्षीय छोरा आनन्दको मृत्यु भएको छ ।
नेपाल समय संवाददाता | आइतबार, मंसिर २९, २०७६

कलाकार दीपक क्षेत्रीको निधन

वरिष्ठ कलाकार दीपक क्षेत्रीको निधन भएको छ। क्षेत्री डिल्लीबजारस्थित घरमा आज बिहान मृत फेला परेका हुन्।
नेपाल समय संवाददाता | शनिबार, मंसिर २८, २०७६

भोलि धनुषाका निजी विद्यालय बन्द हुने

आईतबार धनुषाको सम्पूर्ण संस्थागत विद्यालयहरु बन्द हुने भएका छन्।
नेपाल समय संवाददाता | शनिबार, मंसिर २८, २०७६

माछाको जालमा शिशुको शव फेला

सप्तरीको रुपनी गाउँपालिका गाउँपालिका–३ हर्दियास्थित पोखरीमा नवजात शिशुको शव भेटिएको छ।
नेपाल समय संवाददाता | शनिबार, मंसिर २८, २०७६

प्रहरी जवानकाे परीक्षामा २२ जना नक्कली परीक्षार्थी पक्राउ

प्रहरी जवान पदका लागि आज भएको परीक्षामा सुर्खेतबाट २२ जना नक्कली परीक्षार्थीहरु पक्राउ परेका छन्।
नेपाल समय संवाददाता | शनिबार, मंसिर २८, २०७६

एक दिवसीय क्रिकेटमा नेपालका स्थान खस्कियो

अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को विश्व वरियतामा नेपालको स्थान खस्किएको छ।
नेपाल समय संवाददाता | शनिबार, मंसिर २८, २०७६

ए डिभिजन लिगमा मच्छिन्द्रको विजयी सुरुवात

सहिद स्मारक ए डिभिजन लिग फुटबलमा मच्छिन्द्र क्लवले विजयी सुरुवात गरेको छ।
नेपाल समय संवाददाता | शनिबार, मंसिर २८, २०७६

पञ्चकर्म विधिद्वारा बाथरोगको उपचार

दिपायलमा पहिलो पटक बाथरोगीका लागि नयाँ उपचार प्रविधि शुरु गरिएको छ।
नेपाल समय संवाददाता | शनिबार, मंसिर २८, २०७६

नेकपाले गठन गर्‍यो उपत्यकामा १५१ सदस्यीय विशेष कमिटी

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले काठमाडौं उपत्यकामा १५१ सदस्यीय विशेष प्रदेश कमिटी गठन गरेको छ।
नेपाल समय संवाददाता | शनिबार, मंसिर २८, २०७६

हिमपातले सुन्दर सन्दकपुरदेखि जुम्ला (फोटोफिचर)

शुक्रबारदेखि देशका उच्च हिमाली भेगमा हिमपात भएको छ। त्यस्तै पहाड तथा तराईका अधिकांश क्षेत्रमा सामान्य वर्षा भएको छ।
नेपाल समय संवाददाता | शनिबार, मंसिर २८, २०७६