सोमबार, भदौ १, २०८३
  • गृहपृष्ठ
  • समाज
  • प्रहरी जवानकाे परीक्षामा २२ जना नक्कली परीक्षार्थी पक्राउ

प्रहरी जवानकाे परीक्षामा २२ जना नक्कली परीक्षार्थी पक्राउ

प्रहरी जवान पदका लागि आज भएको परीक्षामा सुर्खेतबाट २२ जना नक्कली परीक्षार्थीहरु पक्राउ परेका छन्।
 |  शनिबार, मंसिर २८, २०७६

नेपाल समय

नेपाल समय

शनिबार, मंसिर २८, २०७६

सुर्खेत- प्रहरी जवान पदका लागि आज भएको परीक्षामा सुर्खेतबाट २२ जना नक्कली परीक्षार्थीहरु पक्राउ परेका छन्।

लोक सेवा आयोगले प्रहरी जवानका लागि लिएको परीक्षामा २२ जना नक्कली परीक्षार्थी भेटिएका हुन्।

परीक्षामा सहभागी हुन आएका २२ जनालाई नै पक्राउ गरिएको सुर्खेतका एसपी दिल्लीराज पन्तले जानकारी दिए।

उनका अनुसार परीक्षार्थी पक्राउ परेका सबैलाई अनुसन्धान थालिएको प्रहरीको भनाइ छ।

नक्कली परीक्षार्थी मध्ये केहीले आफन्तलाई पास गराउ त केहीले पैसा लिएर अरुको परीक्षामा दिन सहभागी भएको प्रहरीको भनाइ छ।

सुर्खेतमा भएको परीक्षामा तीन हजार तीन सय परीक्षार्थी सहभागी भएका थिए।

प्रकाशित: Dec 14, 2019| 12:10 शनिबार, मंसिर २८, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।