शुक्रबार, असार ५, २०८३

हिमपातले सुन्दर सन्दकपुरदेखि जुम्ला (फोटोफिचर)

शुक्रबारदेखि देशका उच्च हिमाली भेगमा हिमपात भएको छ। त्यस्तै पहाड तथा तराईका अधिकांश क्षेत्रमा सामान्य वर्षा भएको छ।
 |  शनिबार, मंसिर २८, २०७६

नेपाल समय

नेपाल समय

शनिबार, मंसिर २८, २०७६

काठमाडौं- शुक्रबारदेखि देशका उच्च हिमाली भेगमा हिमपात भएको छ।

National life

त्यस्तै पहाड तथा तराईका अधिकांश क्षेत्रमा सामान्य वर्षा भएको छ। हिमपात भएका क्षेत्रको जनजीवन कष्टकर बनेको छ।

तर ती क्षेत्रका किसानहरु भने हिउँदे खेतीका लागि वर्षा आवश्यक भइरहेका बेला भएको वर्षा र हिमपातका कारण खुसी छन्।

हिमपातका कारण हिमाली क्षेत्रहरु सुन्दर देखिएका छन्।

तस्बिरहरु : रासस

Shivam cement
जुम्लामा भएको हिमपात। शुक्रबारदेखि भएको हिमपातका कारण यहाँको जनजीवन प्रभावित भएको छ।
जुम्लामा भएको हिमपात। 
मुस्ताङको सदरमुकाम जोमसोम बजार
मुस्ताङको सदरमुकाम जोमसोम बजार
ओखलढुंगा र सोलुखुम्बुको सीमानामा पर्ने ठाडे र पत्ताले बजार क्षेत्रमा परेको हिउँ। शुक्रबादेखि भएको हिमपात कारण यहाँको जनजीवन प्रभावित बनेको छ।
इलामकै उच्च क्षेत्र मानिने पर्यटकीय क्षेत्र सन्दकपुरमा परेको हिउँ। 
इलामकाे सन्दकपुर

 

सन्दकपुर

 

 

 

 

 

 

 

 

प्रकाशित: Dec 14, 2019| 10:20 शनिबार, मंसिर २८, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सेताम्मे पाथीभरा: रमाइलोसँगै कष्ट पनि [तस्बिरहरु]

हिँड्न नसक्नेहरु भरियालाई बोकाएर पनि मन्दिर पुग्छन्। काफ्लेपाटीबाट माथि यातायातको साधन जाँदैन। हिँड्न नसक्ने तीर्थयात्रीहरुका लागि बोक्न काफ्लेपाटीदेखि नै बाटामा भरियाहरु भेटिन्छन्।