बुधबार, असार ३१, २०८३

एक दिवसीय क्रिकेटमा नेपालका स्थान खस्कियो

अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को विश्व वरियतामा नेपालको स्थान खस्किएको छ।
 |  शनिबार, मंसिर २८, २०७६

नेपाल समय

नेपाल समय

शनिबार, मंसिर २८, २०७६

काठमाडौं- अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को विश्व वरियतामा नेपालको स्थान खस्किएको छ।

शुक्रबार आईसीसीले सार्वजनीक गरेको नयाँ वरियतामा नेपाल एक दिवसीयतर्फ एक स्थान तल झरेको हो।

आईसीसीले जारी गरेको वरियताको एक दिवसीय वरियतामा नेपाल १८ औं स्थानमा छ।

यसअघि नेपाल एक दिवसीयतर्फ १७ औं स्थानमा रहेको थियो। नेपालले अहिले सम्मकै खराब १९ रेटिङ पाएको छ।

एक दिवसीयतर्फ सर्वाधिक उच्च वरियता १४ औ स्थान हो।

एक दिवसीयमा इंग्ल्याण्ड शीर्ष स्थानमा रहेको छ।

यस्तै, दोस्रोमा भारत, तेस्रोमा न्युजिल्याण्ड, चौथोमा अस्ट्रेलिया र पाँचौ स्थानमा दक्षिण अफ्रिका रहेको छ।

यस्तै, टी–ट्वान्टी वरियतामा भने नेपाल यथावत छ। टी–ट्वान्टीतर्फ नेपाल १४ औं स्थानमा रहेको छ।

प्रकाशित: Dec 14, 2019| 11:51 शनिबार, मंसिर २८, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।