नेपाल कम्युनिष्ट पार्टी नेकपाले अमेरिकी सहयोग मिलियन च्यालेन्ज कर्पोरेशन एमसीसी स्वीकार गर्ने नगर्नेबारे आइतबार (भोली) बस्ने स्थायी कमिटी बैठकमा निर्णय गर्ने भएको छ।
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी कमिटी बैठकमा शनिबार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थायी कमिटी सदस्यहरुले उठाएका प्रश्नको जवाफ दिएका छन्।
समाजवादी पार्टी, नेपालका सहअध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठले राष्ट्रिय सभाको निर्वाचनका लागि नेकपा र राजपाबीच भएको सहमतिले पार्टी एकता प्रक्रियामा असर नपार्ने दाबी गरेका छन्।