मंगलबार, भदौ २, २०८३
राजनीति
समाचार
अर्थ
विचार/ब्लग
संवाद
फोटो
खेलकुद
शिक्षा/स्वास्थ्य
प्रविधि
प्रदेश
मंगलबार, भदौ २, २०८३
युनिकोड
राजनीति
समाचार
अर्थ
विचार/ब्लग
संवाद
फोटो
खेलकुद
शिक्षा/स्वास्थ्य
प्रविधि
प्रदेश
तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।
जितेर पनि हारेका दलहरू
निजी स्वार्थका लागि दल परिवर्तन गर्दै आएकाले कहिल्यै पनि पार्टीको भलो गर्दैनन्। सच्चा कार्यकर्ता नेताहरुको दैलो धाउँदैन, नेताले नै खोज्न सक्नुपर्छ।
नेपाल समय संवाददाता | बिहीबार, पुस १०, २०७६
पीपीएल इलिमिनेटर : बुटवलविरुद्ध ब्याटिङ गर्दै विराटनगर
पोखरा प्रिमियर लिग (पीपीएल)को इलिमिनेटरमा विराटनगर टाइटन्सले बुटवल ब्लास्टर्सविरुद्ध ब्याटिङ गरिरहेको छ।
नेपाल समय संवाददाता | बिहीबार, पुस १०, २०७६
तपाईंलाई पटकपटक दिसा लाग्छ ? कारण हुन सक्छ ‘इरिटेबल बाउल सिन्ड्रोम’
पेट दुख्नु, पटक–पटक दिसा लाग्नु, कब्जियत हुनु र ग्यास भरिनु जस्ता लक्षण देखिन्छन्।
नेपाल समय संवाददाता | बिहीबार, पुस १०, २०७६
मनकारी वडासदस्य, जसले वर्षभरको सुविधा भत्ताबाट विपन्नलाई कम्बल दिए
जनअपेक्षा अनुसार काम नगरेको भन्दै जनप्रतिनिधि आलोचित भइरहेका बेला कैलालीको गौरीगंगा नगरपालिका–६, वनबेहडाका एक वडा सदस्यले भने वर्षभरको सुविधा भत्ताको रकमबाट अति विपन्न परिवारलाई कम्बल वितरण गरेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, पुस १०, २०७६
‘गोकर्ण रिसोर्टसँगको सम्झौता बजार मूल्यकै आधारमा भएको हो’
पप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले गोकर्ण फरेष्ट रिसोर्टसँग विगतका सरकारदेखि शुरु भएको कानूनी प्रक्रियाका आधारमा भाडा सम्झौता भएको बताएका छन्
नेपाल समय संवाददाता | बिहीबार, पुस १०, २०७६
आइएमई पे र लुम्बिनी विकास बैंकबीच सम्झौता
नेपाल समय संवाददाता | बिहीबार, पुस १०, २०७६
सिद्धार्थ बैंकका ७ वटा शाखाको औपचारिक उद्घाटन
नेपाल समय संवाददाता | बिहीबार, पुस १०, २०७६
फुङलिङमा सनराइज बैंकको १२९औं शाखा
नेपाल समय संवाददाता | बिहीबार, पुस १०, २०७६
शनिबार सुजुकी कारको ‘सुपर स्याटरडे’
नेपाल समय संवाददाता | बिहीबार, पुस १०, २०७६
यस्तो देखियो सूर्य ग्रहण (फोटो फिचर)
पुस कृष्ण अमावास्याका दिन आज (बिहीबार) लागेको खण्डग्रास (आधा ढाक्ने) केही बेरअघि सकिएको छ ।
नेपाल समय संवाददाता | बिहीबार, पुस १०, २०७६
महिला बेचबिखनमा सामाजिक सञ्जाल 'हतियार'
भारत हुँदै तेस्रो मुलुकसम्म हुने महिला तथा बालबालिका बेचबिखनमा मोबाइल फोन र पछिल्लो समय सामाजिक सञ्जालको प्रयोग बढिरहेको देखिएको छ ।
नेपाल समय संवाददाता | बिहीबार, पुस १०, २०७६
पीपीएलको इलिमिनेटरमा आज बुटवल र विराटनगर प्रतिस्पर्धा गर्दै, कसले मार्ला बाजी ?
पोखरा प्रिमियर लिग (पीपीएल)को इलिमिनेटरमा बुटवल ब्लास्टर्स र विराटनगर टाइटन्स आज (बिहीबार) प्रतिस्पर्धा गर्दैछन्।
नेपाल समय संवाददाता | बिहीबार, पुस १०, २०७६
कौडीको भाउमा किनेको पुरानो घडीबाट निक्लियो ३२ लाख
एक जर्मन नागरिकले पुराना वस्तु किन्न पाइने ‘फ्लि मार्केट’ बाट किनेको पुरानो घडीमा ५० हजार डी मार्क भेट्टाएका छन् ।
नेपाल समय संवाददाता | बिहीबार, पुस १०, २०७६
बुटवलमा व्यापार मेला सुरु
नेपाल समय संवाददाता | बिहीबार, पुस १०, २०७६
निमोनियाका कारण पूर्व स्वास्थ्य सचिवको निधन
पूर्व स्वास्थ्य सचिव शान्तबहादुर श्रेष्ठको निधन भएको छ । उपचारको क्रममा ...
नेपाल समय संवाददाता | बिहीबार, पुस १०, २०७६
निकुञ्जभित्र बाघ मरेपछि...
चितवन राष्ट्रिय निकुञ्जअन्तर्गतको सामुदायिक वनमा वयस्क पाटेबाघ मृत फेला परेको छ।
नेपाल समय संवाददाता | बिहीबार, पुस १०, २०७६
आगो ताप्ने क्रममा जलेर सर्लाहीमा एक महिलाको मृत्यु
चिसोबाट बच्नका लागि बालिएको आगोले जलेर सर्लाहीमा एक महिलाको मृत्यु भएको छ भने एक गम्भीर घाइते भएका छन् ।
नेपाल समय संवाददाता | बिहीबार, पुस १०, २०७६
भारतीय गायिका भोस्ले नेपालमा, आज राष्ट्रपतिलाई भेट्ने
साधना कला केन्द्र पुतलीसडकको निमन्त्रणामा भारतकी प्रसिद्ध गायिका आशा भोस्ले नेपाल आएकी छिन् ।
नेपाल समय संवाददाता | बिहीबार, पुस १०, २०७६
6812
6813
6814
6815