मंगलबार, भदौ २, २०८३

फुङलिङमा सनराइज बैंकको १२९औं शाखा

 |  बिहीबार, पुस १०, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, पुस १०, २०७६

काठमाडौं– सनराइज बैंकले यही पुस ९ गतेदेखि ताप्लेजुङको फुङलिङमा १२९ औं शाखा संचालनमा ल्याएको छ । बुधबार आयोजित कार्यक्रममा फुङलिङ नगरपालिकाका मेयर छत्रपति प्याकुरेल र प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले संयुक्त रmपमा शाखा कार्यालयको उद्घाटन गरे । कार्यक्रममा बैंकका पदाधिकारीको पनि उपस्थिति रहेको थियो ।

प्रकाशित: Dec 26, 2019| 06:26 बिहीबार, पुस १०, २०७६
प्रतिक्रिया दिनुहोस्