मंगलबार, भदौ २, २०८३

निमोनियाका कारण पूर्व स्वास्थ्य सचिवको निधन

पूर्व स्वास्थ्य सचिव शान्तबहादुर श्रेष्ठको निधन भएको छ । उपचारको क्रममा ...
 |  बिहीबार, पुस १०, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, पुस १०, २०७६

काठमाडौं- पूर्व स्वास्थ्य सचिव शान्तबहादुर श्रेष्ठको निधन भएको छ ।

उपचारको क्रममा आज (बिहीबार) बिहान त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उनको निधन भएको हो ।

निमोनियाको उपचारका लागि उनी त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना भएका थिए । उनको उपचारका क्रममा निधन भएको अस्पतालका निर्देशक डा प्रेम खड्काले पुष्टि गरेका छन्।

प्रकाशित: Dec 26, 2019| 04:06 बिहीबार, पुस १०, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।