मंगलबार, भदौ २, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

कांग्रेसमा गुटगत ध्रुवीकरण बढ्दै

नेपाली कांग्रेसमा १४औँ महाधिवेशनको समय नजिकिँदै गर्दा पार्टीमा गुटगत ध्रुविकरण पनि बढ्दै गएको छ।
नेपाल समय संवाददाता | सोमबार, पुस २१, २०७६

इराकस्थित अमेरिकी दूतावासबाट फर्काइए कामदार, केही नेपाली पनि

अमेरिका र इरानबीचको द्वन्द्वले मध्यपूर्वी देशहरुमा त्रास बढेसँगै इराकमा रहेका विदेशी कामदारहरुलाई फर्काउन सुरु गरिएको छ।
नेपाल समय संवाददाता | सोमबार, पुस २१, २०७६

दीपिका पादुकोणबारे पांच तथ्य

५ जनवरीमा बलिउड अभिनेत्री दीपिका पादुकोणले ३५ औं जन्मदिन मनाएकी छन्। एसिड आक्रमणमा परेकी महिलाको कथामा आधारित उनको आगामी फिल्मका कारण पनि दीपिका अहिले चर्चामा छन्।
नेपाल समय संवाददाता | सोमबार, पुस २१, २०७६

उपत्यकाभित्रका प्रहरी इकाईमा नागरिक सहायता कक्ष

उपत्यकाभित्रका प्रहरी इकाईहरुमा सर्वसाधारणलाई सेवा लिन सजिलोका लागि नागरिक सहायता कक्ष राखिने भएको छ।
नेपाल समय संवाददाता | सोमबार, पुस २१, २०७६

पार्टी बदल्ने वडाध्यक्ष पदमुक्त

दार्चुलाको मार्मा गाउँपालिका–६ का वडाध्यक्ष महादेवसिंह डडाल पदमुक्त भएका छन्। निर्वाचन आयोग नेपालले सोमबार सूचना जारी गर्दै डडाल वडाध्यक्ष पदबाट मुक्त भएका जनाएको छ।
नेपाल समय संवाददाता | सोमबार, पुस २१, २०७६

अस्ट्रेलिया आगलागी : नेपालले भन्यो– हामी पनि दु:खी छौँ

अस्ट्रेलियामा ४ महिनादेखि जारी भीषण आगलागीले पुर्‍याएको क्षतिप्रति नेपाल सरकारले दुःख व्यक्त गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, पुस २१, २०७६

'ए' डिभिजन लिगका दुबै खेल बराबरी

सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलमा सोमबार भएका दुबै खेल बराबरीमा सकिएका छन्।
नेपाल समय संवाददाता | सोमबार, पुस २१, २०७६

कांग्रेस जिल्ला सभापति भेला : १४ जनाले बोले

नेपाली कांग्रेसका जिल्ला सभापतिहरुको छलफल केन्द्रीय कार्यालय सानेपामा जारी छ।
नेपाल समय संवाददाता | सोमबार, पुस २१, २०७६

अर्थमन्त्री खतिवडाले टिकट नपाएपछि नेप्सेमा उत्साह

सेयर बजारमा करिब ७० प्रतिशत हिस्सा रहेको बैंकिङ समूह उकालो लाग्दा साताको दोस्रो दिन सोमबार पनि सेयर बजार परिसूचक (नेप्से) १८.२६ अंकले उकालो लागेको छ।
नेपाल समय संवाददाता | सोमबार, पुस २१, २०७६

नेकपा केन्द्रीय सदस्यकै संयोजकत्वमा एमसीसी खारेजी अभियान घोषणा

अमेरिकी मिलिनियम च्यालेन्ज कर्पोरेशन एमसीसीविरुद्ध खारेजी अभियान सुरु भएको छ।
नेपाल समय संवाददाता | सोमबार, पुस २१, २०७६

राष्ट्रिय सभा निर्वाचनको ठिक अगाडि राजपाको बन्द प्रशिक्षण

राजपाले राष्ट्रिय सभाको प्रदेश– २ का मतदाताहरुको बैठक २७ पुसमा बर्दिवासमा राखेको छ। यसैगरी, मतदाताहरुको प्रशिक्षण पनि बर्दिवासमै माघ ७ र ८ गते राखिएको छ।
नेपाल समय संवाददाता | सोमबार, पुस २१, २०७६

सुनको मूल्य बढेको बढ्यै, आज अहिलेसम्मकै उच्च

लगातार बढिरहेको सुनको मूल्यले नयाँ रेकर्ड राख्दै गएकको छ। आइतबार बढेको सुनको मूल्य सोमबार पनि बढेको हो।
नेपाल समय संवाददाता | सोमबार, पुस २१, २०७६

सडकबाट आश्रम र, फेरि सडकमै

मानसिक अवस्था ठिक छैन, त्यसमाथि गर्भवती। अरुले फ्याँकेको खानेकुरा खाएर भए पनि पेटको बच्चा हुर्काई धर्तीमा ल्याउन चाहन्थिन्।
नेपाल समय संवाददाता | सोमबार, पुस २१, २०७६

माघ १ र २ गते सार्वजनिक विदा

प्रदेश ५ सरकारले आगामी माघ १ र २ गते सार्वजनिक विदा दिने भएको छ। माघे सक्रान्तिको अवसरमा प्रदेश सरकारले दुई दिन विदा दिने निर्णय गरेको हो।
नेपाल समय संवाददाता | सोमबार, पुस २१, २०७६

सामुदायिक वनका अध्यक्ष र कोषाध्यक्ष घुससहित पक्राउ

कैलालीको एक सामुदायिक वनका अध्यक्ष र कोषाध्यक्ष एक लाख ६० हजार घुससहित पक्राउ परेका छन्।
नेपाल समय संवाददाता | सोमबार, पुस २१, २०७६

रेलको लिकमा ढुंगा हाले ७ वर्ष जेल, चालकको योग्यता १२ कक्षा पास

सरकारले रेल सञ्चालनसम्बन्धी विधेयक राष्ट्रिय सभामा दर्ता गराएको छ। विधेयकले रेल सञ्चालनदेखि जरिबानासम्मका व्यवस्था समेटेको छ।
नेपाल समय संवाददाता | सोमबार, पुस २१, २०७६

इराकमाथि पनि प्रतिबन्ध लगाउने अमेरिकी धम्की

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इराकले अमेरिकी सेना निकाल्ने निर्णय गरे इराकमाथि पनि प्रतिबन्ध लगाउने धम्की दिएका छन्।
नेपाल समय संवाददाता | सोमबार, पुस २१, २०७६

अब पढ्न नपाइने भयो ‘ट्रक साहित्य’

नेपाल समय संवाददाता | सोमबार, पुस २१, २०७६