मंगलबार, भदौ २, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

सेनाको क्याम्पमा इरानले हमला गरेपछि के भने ट्रम्पले ?

इराकमा रहेको अमेरिकी सैनिकहरुको क्याम्पमा इरानले आक्रमण गरेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसको जवाफ भोलि दिने बताएका छन् ।
नेपाल समय संवाददाता | बुधबार, पुस २३, २०७६

इरानमा १८० जना यात्रु सवार विमान दुर्घटना

इरानको तेहरान विमानस्थल नजिकै युक्रेनी बोइङको ७३७ विमान दुर्घटना भएको छ। १८० जना यात्रु बोकेको विमान
नेपाल समय संवाददाता | बुधबार, पुस २३, २०७६

विप्लव समूहका जिल्ला सेक्रेटरी काठमाडौंबाट पक्राउ

जिल्ला प्रहरी कार्यालय नुवाकोटले प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव समूहका जिल्ला सेक्रेटरी ‘अशोक’ भनिने विन्तोष सिलवाललाई पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, पुस २३, २०७६

पहिरो नरोकिएपछि नारायणगढ-मुग्लिन सडक आज र भोलि बन्द

नारायणगढ–मुग्लिन सडकखन्डको पहिरो रोकथामको काम नसकिएपछि आज (बुधबार) र भोलि दिउँसोे पनि सडक बन्द हुने भएको छ ।
नेपाल समय संवाददाता | बुधबार, पुस २३, २०७६

अमेरिकी सेनाको बेस क्याम्पमा इरानले गर्‍यो आक्रमण, दर्जनौं क्षेप्यास्त्र प्रहार

अमेरिकी र गठबन्धन सैनिकहरुको सुरक्षा क्याम्पमा इरानले आक्रमण गरेको छ ।
नेपाल समय संवाददाता | बुधबार, पुस २३, २०७६

'निर्भया' बलात्कार काण्डमा संलग्न चार जनालाई मृत्युदण्डको फैसला

भारतको नयाँ दिल्लीस्थित एक स्थानीय अदालतले निर्भया सामूहिक बलात्कार र हत्यामा संलग्न चार अभियुक्तलाई मृत्युदण्डको फैसला सुनाएको छ।
नेपाल समय संवाददाता | बुधबार, पुस २३, २०७६

साहुले उखु किसानको पैसा बुझाए, आजदेखि सुगर मिल सञ्चालनमा

सर्लाहीको गोडैता नगरपालिका–६ बगदहमा रहेको महालक्ष्मी सुगर मिल सञ्चालन आउने भएको छ ।
नेपाल समय संवाददाता | बुधबार, पुस २३, २०७६

बलात्कार पीडितले गाउँ छाडिन्, बलात्कारीले उत्सव मनाए

निजामुद्दिन र मुबारक एक/एक लाख धरौटीमा रिहा भए । उनीहरु गाउँ गएर खुसियाली मनाए । मासुको भोज खाए, मिठाई बाँडे । त्यही दिनदेखि नग्माले नेपालगञ्ज छाडिन् ।
नेपाल समय संवाददाता | बुधबार, पुस २३, २०७६

महान् वैज्ञानिक टेस्ला जो वेदान्तबाट प्रभावित थिए

७ जनवरी महान् वैज्ञानिक निकोला टेस्लाको जन्मदिन हो। आफ्ना आविष्कारबाट मानवजीवनलाई अथाह योगदान गरेको उनी वेदान्त दर्शनबाट प्रभावित थिए।
नेपाल समय संवाददाता | मंगलबार, पुस २२, २०७६

चौधरी ग्रुपको पशुपति विस्कुट फ्याक्ट्रीमा भीषण आगलागी

चौधरी ग्रुपको सुनसरी दुहबीमा रहेको पशुपति बिस्कुट फ्याक्ट्रीमा आगलागी भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, पुस २२, २०७६

कोटेश्वर आकाशेपुल निर्माण अन्योलमा

कोटेश्वरमा आकाशेपुल निर्माण कहाँ गर्ने भनी विवाद हुँदा निर्माण अघि बढ्न सकेको छैन। सडक विभागले कोटेश्वर चोकमा आकाशे पुल निर्माणका लागि गत चैतमा ठेक्का सम्झौता गरे पनि वडा कार्यालयले स्थान...
नेपाल समय संवाददाता | मंगलबार, पुस २२, २०७६

पक्राउ परेका चिनियाँ स्वदेश फर्कँदै, चार वर्ष नेपाल प्रवेशमा रोक

काठमाडौंका विभिन्न ठाउँबाट अवैध गतिविधि गरेको आरोपमा पक्राउ परेका १२२ जना चिनियाँ नागरिकलाई बुधबार चीन पठाउन लागिएको छ।
नेपाल समय संवाददाता | मंगलबार, पुस २२, २०७६

विद्युत् माग तिहारको भन्दा बढी

राजधानी र आसपासका क्षेत्रमा चिसो वृद्धिसँगै विद्युत् माग बढेर ४५० मेगावाटको हाराहारीमा पुगेको छ। माग बढी भएका कारण विद्युत् व्यवस्थापनमा प्राधिकरणलाई थप जटिलता पैदा भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, पुस २२, २०७६

शेर्पा र फ्रेन्ड्सले अंक बाँडे

सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलमा हिमालयन शेर्पा क्लब र फ्रेन्ड्स क्लबबीचको खेल बराबरीमा टुङ्गिएको छ।
नेपाल समय संवाददाता | मंगलबार, पुस २२, २०७६

इन्डोनेसियामा भूकम्प, सुनामीको खतरा छैन

इन्डोनेसियाको उत्तरपश्चिमी क्षेत्रमा मंंगलबार ६.२ म्याग्निच्युडको भूकम्प आएको छ ।
नेपाल समय संवाददाता | मंगलबार, पुस २२, २०७६

काठमाडौं र पर्सामा ५ हुण्डी कारोवारी पक्राउ

प्रहरीले काठमाडौं र पर्साबाट गैरकानुनी हुण्डी कारोवारमा संलग्न पाँच जनालाई पक्राउ गरेको छ ।
नेपाल समय संवाददाता | मंगलबार, पुस २२, २०७६

निर्भया बलात्कार–हत्याकाण्ड : अपराधीलाई २२ जनवरीमा मृत्युदण्ड दिइँदै

भारतको राजधानी नयाँ दिल्लीमा २०१२ डिसेम्बर १६ मा भएको सामूहिक बलात्कार तथा हत्याका आरोपीलाई मृत्युदण्ड दिइने भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, पुस २२, २०७६

नेप्से १७.०८ अंकले उकालो

सेयर बजार परिसूचक (नेप्से) केही दिनयता उकालो लागिरहेको छ।
नेपाल समय संवाददाता | मंगलबार, पुस २२, २०७६