मंगलबार, भदौ २, २०८३

इरानमा १८० जना यात्रु सवार विमान दुर्घटना

इरानको तेहरान विमानस्थल नजिकै युक्रेनी बोइङको ७३७ विमान दुर्घटना भएको छ। १८० जना यात्रु बोकेको विमान
 |  बुधबार, पुस २३, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, पुस २३, २०७६

इरानको तेहरान विमानस्थल नजिकै युक्रेनी बोइङको ७३७ विमान दुर्घटना भएको छ।

१८० जना यात्रु बोकेको विमान अवरण गर्ने क्रममा दुर्घटना भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

दुर्घटनामा परि के कति मानविय क्षती भयो भन्ने विषयमा विवरण आउन बाँकी रहेको सिएनएनले लेखेको छ।

केहिबेरअघि भएको दुर्घटनामा परि घाइते भएकाहरुको उद्धारको प्रयास भइरहेको इरानी प्रहरीलाई उधृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रकाशित: Jan 08, 2020| 03:50 बुधबार, पुस २३, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।