पाँचौं आरबीबी-एनभीए राष्ट्रिय महिला-पुरुष क्लब च्याम्पियनसिपमा महिलातर्फको खेलमा सोमबार पुलिस क्लब र भरतपुर विजयी भएका छन्। महिलातर्फको खेलमा नेपाल पुलिस क्लबले पहिलो जित हात पारेको हो।
प्रधानमन्त्री केपी शर्मा ओली ११ दिन मात्रै संसद् गए भने नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल ओलीभन्दा ६ दिन बढी संसदमा हाजिर भए।
त्यस्तै, प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा...
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दिउँसो ३ बजे हुन लागेको दोस्रो खेलमा लिगको सर्वाधिक गोलकर्ता सन्तोष साहुखलाको टिम च्यासल युथले शीर्ष स्थानको त्रिभुवन आर्मीको सामना गर्दैछ।