बुधबार, भदौ ३, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

तेल चोर्न पाउनुपर्ने माग गर्ने ट्याङ्कर चालक पछि हटे

नेपाल समय संवाददाता | बुधबार, माघ १५, २०७६

कोपा इटालियामा टोरिनोलाई हराउँदै मिलान सेमिफाइनलमा

कोपा इटालिया अन्तर्गत गएराति सम्पन्न खेलमा एसी मिलानले टोरिनोलाई ४–२ को गोलअन्तरले हराएको छ।
नेपाल समय संवाददाता | बुधबार, माघ १५, २०७६

पुरानो बाचा पूरा गर्न नागरिकता ऐन संशोधनः मोदी

प्रधानमन्त्रीको नेशनल क्याडेट कप्र्स (एनसीसी) प्रदर्शन–२०२० का अवसरमा बोल्दै प्रधानमन्त्री मोदीले भने, “भारतको स्वतन्त्रतादेखि नै जम्मू–काश्मिर समस्या कायम थियो । यसलाई केही परिवार र राजनीतिक दलहरूले यस क्षेत्रका मुद्दालाई जीवितै...
नेपाल समय संवाददाता | बुधबार, माघ १५, २०७६

टिप्परले प्रेमीको ज्यान लिएपछि प्रेमिकाद्वारा आत्महत्या

कालिकोटको महावै गाउँपालिका–३ सिमखेतका केशरबहादुर सिंह र सोही ठाउँकी अरुणा शाही लामो तीन वर्षदेखि प्रेम सम्बन्धमा थिए।
नेपाल समय संवाददाता | बुधबार, माघ १५, २०७६

आजबाट फेरि वर्षा र हिमपात हुने, कहिले खुल्छ मौसम ?

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण आज (बुधबार) र भोलि (बिहीबार) देशका अधिकांश ठाउँमा वर्षा हुने भएको छ ।
नेपाल समय संवाददाता | बुधबार, माघ १५, २०७६

एक वर्षपछि नेकपा केन्द्रीय समिति बैठक बस्दै, यस्ता छन् कार्यसूची

बैठकमा समसामयिक राजनीतिक गतिविधिबारे व्यापक छलफल हुने बताइएको छ। अर्को वर्षको चैत मसान्तसम्ममा पार्टीको एकता महाधिवेशन गर्ने स्थायी कमिटीले पेश गरेको प्रस्ताव केन्द्रीय कमिटीमा प्रस्तुत गरिनेछ ।
नेपाल समय संवाददाता | बुधबार, माघ १५, २०७६

अमेरिकी दबाबमा रोकियो चीनसँगको सुपुर्दगी सन्धि

चीनका राष्ट्रपति सी चिनफिङ गत असोज तेस्रो साता नेपाल भ्रमणमा आउनुभन्दा एक दिनअघि अमेरिकी संसद्को वैदेशिक मामिला समितिले ‘चीनसँग सुपुर्दगी सन्धि नगर्न’ आग्रह गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई सीधा पत्र...
नेपाल समय संवाददाता | बुधबार, माघ १५, २०७६

टिप्परले उडायो केशरको कोरिया सपना

विपन्न परिवारका जेठा छोरा केशरले कोरियामा कमाइ गरेर परिवारको दैनिकी अलिक सहज बनाउन देखेको सपना सदाका लागि अन्त्य भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, माघ १४, २०७६

एरिक्सन इन्टर मिलानमा, रोजे २४ नम्बर जर्सी

टोटेनहमबाट प्रिमियर लिग खेलिरहेको मिडफिल्डर क्रिस्टियन एरिक्सनले इटालियन क्लब रोजेका छन्। उनी सिरी एमा राम्रो प्रदर्शन गरिरहेको क्लब इन्टर मिलानमा अनुबन्धित भएका हुन्।
नेपाल समय संवाददाता | मंगलबार, माघ १४, २०७६

नेकपाको केन्द्रीय कमिटी बैठक राष्ट्रिय सभागृहमा

केन्द्रीय कमिटी बैठकमा प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्ने कार्यतालिका रहेको छ ।
नेपाल समय संवाददाता | मंगलबार, माघ १४, २०७६

रिचार्जरमा सिनेमाको टिकट काट्दा पाउनुस् यस्तो अफर

नेपाल समय संवाददाता | मंगलबार, माघ १४, २०७६

प्रदेश २ की राज्यमन्त्री डिम्पल झाले दिइन् राजीनामा

प्रदेश २ की भौतिक पूर्वाधार विकास राज्यमन्त्री डा.डिम्पल झाले पदबाट राजीनामा दिएकी छिन्। प्रदेश सरकारको कामकारबाही प्रति असन्तुष्टि जनाउँदै झाले मंगलबार पदबाट राजीनामा दिएकी हुन्।
नेपाल समय संवाददाता | मंगलबार, माघ १४, २०७६

पर्यटन बोर्डको सीईओमा रेग्मी नियुक्त

नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा डा. धनञ्जय रेग्मी नियुक्त भएका छन्। खुला प्रतिस्पर्धाबाट उनी सीईओ छानिएका हुन्।
नेपाल समय संवाददाता | मंगलबार, माघ १४, २०७६

आफैंले बोकेको बन्दुक पड्किँदा प्रहरी जवान घाइते

आफैंले बोकेको बन्दुक पड्किंदा बर्दियामा एक प्रहरी जवान घाइते भएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, माघ १४, २०७६

सफल रह्यो ओपोको वर्ष २०१९

ओपोले सन् २०१९ को आफ्नो प्राविधिक पक्षको विकास समीक्षा गरेको छ। उसले सन् २०१९ लाई एक सफल वर्षको रुपमा लिएको छ। ओेपोले यस अवधिमा नयाँ प्रविधिहरुमा आधारित स्मार्ट फोन सार्वजनिक...
नेपाल समय संवाददाता | मंगलबार, माघ १४, २०७६

सामाजिक सञ्जालबाट ७८ लाख ठग्ने ८ जना पक्राउ

उक्त गिरोहको काठमाडौंमा पनि संजाल रहेको पत्ता लागेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार यसरी ठग्ने कार्यमा युवतीहरूलाई प्रयोग गर्न थालेको खुलेको छ। युवतीहरूको नाममा बैंक खाता खोलाउने, चेक बुकमा सही...
नेपाल समय संवाददाता | मंगलबार, माघ १४, २०७६

नेपाल उड अन्तर्राष्ट्रिय प्रदर्शनी हुँदै

नेपाल समय संवाददाता | मंगलबार, माघ १४, २०७६

ए डिभिजन लिगः आर्मी पुनः शीर्षस्थानमा

नेपाल समय संवाददाता | मंगलबार, माघ १४, २०७६