बुधबार, भदौ ३, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

प्रहरीलाई गोली हान्ने भारतीय नागरिक पेस्तोलसहित पक्राउ

रौतहटमा प्रहरी गस्ती टोलीमाथि गोली प्रहार गर्ने भारतीय नागरिक पेस्तोलसहित पक्राउ परेका छन्।
नेपाल समय संवाददाता | बुधबार, माघ १५, २०७६

मोहम्मद साहजाद चितवन टाइगर्समा

अफगानिस्तानका ओपनिङ दायाँहाते ब्याट्सम्यान मोहम्मद साहजादले एभरेष्ट प्रिमियर लिग (इपिएल)खेल्ने भएका छन्। इपिएलमा विश्वकै राम्रा खेलाडी आउने होड चलिरहेको बेला चितवन टाइगर्सले उनलाई आफ्नो टोलीमा सहभागी गराएको छ।
नेपाल समय संवाददाता | बुधबार, माघ १५, २०७६

दुर्घटनामा श्रीमान्-श्रीमतीको मृत्यु

धनुषामा बुधबार भएको सडक श्रीमान्-श्रीमतीको मृत्यु भएको छ भने छोरा घाइते भएका छन्। पूर्वपश्चिम राजमार्गको धनुषाको गणेशमान चारनाथ नगरपालिका-६ गोदार सडकखण्डमा बोलेरो र मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा सवार उनीहरुको घटनास्ठलमै मृत्यु...
नेपाल समय संवाददाता | बुधबार, माघ १५, २०७६

कोरोनाकाे त्रास नेपाली जेलमा : चिनियाँ कैदीबन्दीबाट सतर्क

कोरोना भाइरसको त्रास नेपाली जेलहरुमा पनि देखिएको छ। चिनियाँ कैदी–बन्दी भएका कारागारहरुमा विशेष सर्तकता अपनाइएको छ।
नेपाल समय संवाददाता | बुधबार, माघ १५, २०७६

१३ वर्षदेखि १८ स्थानीय तहको फोहर सिसडोलमा, आसपासका १० स्थान अति प्रभावित

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) ले ल्यान्डफिल्ड साइटको वातारणीय प्रभाव मूल्याङ्कनका बारेमा गरेको अध्ययन प्रतिवेदन काठमाडौं महानगरपालिकालाई बुझाएको छ।
नेपाल समय संवाददाता | बुधबार, माघ १५, २०७६

हालेप र मुगुरुजा सेमिफाइनलमा

एजेन्सी– अष्ट्रेलियन ओपन टेनिस प्रतियोगिताको महिलातर्फको खेलमा सिमोना हालेप र गार्बिन मुुगुरुजा सेमिफाइनलमा प्रवेश गरेका छन्। सिमोना रोमानियाकी खेलाडी हुन् भने गार्बिन स्पेनकी।
नेपाल समय संवाददाता | बुधबार, माघ १५, २०७६

धैर्य गर्नुस्, हामी सफल हुन्छौंः प्रधानमन्त्री ओली

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार सही दिशामा गइरहेको बताएका छन्। आज सुरु भएको नेकपा केन्द्रीय समितिको दोस्रो बैठकलाई सम्बोधन गर्दै ओलीले सरकारले...
नेपाल समय संवाददाता | बुधबार, माघ १५, २०७६

नेकपा केन्द्रीय समितिको दोस्रो बैठक राष्ट्रिय सभागृहमा सुरु

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को दोस्रो केन्द्रीय समिति बैठक काठमाडौंको भृकुटीमण्डपस्थित राष्ट्रिय सभागृहमा सुरु भएको छ।
नेपाल समय संवाददाता | बुधबार, माघ १५, २०७६

कोरोनाका कारण आपतकाल घोषणा गर्नु पर्दैनः डब्लुएचओ

काठमाडौं– चीनमा फैलिरहेको नोवेल कोरोना भाइरसलाई लिएर आपतकालीन स्वास्थ्य संकट घोषणा गर्नुपर्ने अवस्था नरहेको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।
नेपाल समय संवाददाता | बुधबार, माघ १५, २०७६

गाँजा तस्करलाई नियन्त्रणमा लिन गोली प्रहार

काठमाडौं– मकवानपुर प्रहरीले गाँजा तस्करीमा संलग्न भएको आरोपमा ३ जनालाई पक्राउ गरेको छ। कारको टायरमा गोली प्रहार गरी तीनजना गाँजा तस्करलाई पक्राउ गरेको प्रहरीले जनाएको छ।
नेपाल समय संवाददाता | बुधबार, माघ १५, २०७६

जसले चारजना अपराधीलाई झुन्ड्याउनेछन्, कसरी दिइन्छ फाँसी ?

मेरठ– भारतको राजधानी नयाँ दिल्लीमा सन् २०१२ डिसेम्बर १६ मा भएको सामूहिक बलात्कार तथा हत्याका चारजना दोषीलाई फेब्रुअरी १ तारिख (यही शनिबार) मृत्युदण्ड दिइँदैछ।
नेपाल समय संवाददाता | बुधबार, माघ १५, २०७६

कोरोना भाइरसबाट बच्न के हुँदैछ तयारी ? नेपालमा यसरी भयो पुष्टि

चीनको हुवान प्रान्तबाट शुरु भएको नोभेल कोरोना भाइरस एक नेपालीमा देखिएपछि सरकारले उच्च सतर्कता अपनाउन थालेको छ ।
नेपाल समय संवाददाता | बुधबार, माघ १५, २०७६

लक्जेम्बर्गका विदेशमन्त्री काठमाडौं आउँदै

काठमाडौं– लक्जेम्बर्गका विदेशमन्त्री जिन एसलवर्न नेपालको दुईदिने औपचारिक भ्रमणका लागि आज काठमाडौँ आइपुग्दैछन्। आजै परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसँग उनले परराष्ट्र मन्त्रालयमा द्विपक्षीय वार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
नेपाल समय संवाददाता | बुधबार, माघ १५, २०७६

‘डियर कमरेड’ एक नम्बर ट्रेन्डिङमा, एक हप्तामै ५० करोडले हेरे

काठमाडौं– साउथ इन्डियन फिल्मको क्रेज नेपालमा पनि निकै छ। सामान्यतयाः हलमा नलागे पनि युट्युबमा आएपछि निकै हेरिन्छ साउथ इन्डियन फिल्महरु।
नेपाल समय संवाददाता | बुधबार, माघ १५, २०७६

ए डिभिजन लिगमा आज साविक विजेता र उपविजेता भिड्ने

शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत आज (बुधबार) हुने खेलमा मनाङ मस्र्याङ्दी र संकटा क्लब प्रतिस्पर्धा गर्दैछन्।
नेपाल समय संवाददाता | बुधबार, माघ १५, २०७६

सात वर्षीया छोरीलाई करणी गर्ने पक्राउ

झापा– आफ्नै सात वर्षीया छोरीलाई करणी गरेको अभियोगमा प्रहरीले कानकाई नगरपालिका–१ निवासी एक व्यक्तिलाई पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, माघ १५, २०७६

कपास उद्योगमा आगो लाग्दा २० लाखको क्षति

बागलुङ– गलकोट नगरपालिका–३ हटिया बजारमा रहेको गलकोट घुम्टे कपास उद्योगमा मङ्गलबार आगलागी भएको छ ।
नेपाल समय संवाददाता | बुधबार, माघ १५, २०७६

पकेट मारेर भाग्दै गर्दा भक्तपुरमा तीनजना पक्राउ

भक्तपुर– महानगरीय प्रहरी वृत्त थिमिको टोलीले मङ्गलबार बसमा पाकेट मारेर भाग्दै गरेका तीन पाकेटमारलाई रु. ११ हजारसहित पक्राऊ गरेको छ ।
नेपाल समय संवाददाता | बुधबार, माघ १५, २०७६