बिहीबार, वैशाख ३१, २०८३

‘डियर कमरेड’ एक नम्बर ट्रेन्डिङमा, एक हप्तामै ५० करोडले हेरे

काठमाडौं– साउथ इन्डियन फिल्मको क्रेज नेपालमा पनि निकै छ। सामान्यतयाः हलमा नलागे पनि युट्युबमा आएपछि निकै हेरिन्छ साउथ इन्डियन फिल्महरु।
 |  बुधबार, माघ १५, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, माघ १५, २०७६

National life

काठमाडौं– साउथ इन्डियन फिल्मको क्रेज नेपालमा पनि निकै छ। सामान्यतयाः हलमा नलागे पनि युट्युबमा आएपछि निकै हेरिन्छ साउथ इन्डियन फिल्महरु।

अहिले चर्चा छ ‘डियर कमरेड’को। यो फिल्म केही दिनदेखि युट्युबको एक नम्बर ट्रेन्डिङमा छ। तेलेगु, मलायालम र कन्नड भाषामा बनेको यो फिल्म हिन्दीमा डब गरेर युट्युब रिलिज गरिएको हो। रिलिजको एक हप्तामै ५० करोडले यो फिल्म हेरिसकेका छन्।

प्रकाशित: Jan 29, 2020| 09:13 बुधबार, माघ १५, २०७६
प्रतिक्रिया दिनुहोस्