बुधबार, भदौ ३, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

सरकार असफल र भ्रष्टः राप्रपा

राष्ट्रिय प्रजातन्त्र पार्टीले वर्तमान सरकार पूर्णरुपमा असफल भएको, नीतिगत भ्रष्टाचारमा लिप्त रहेको आरोप लगाएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, माघ १७, २०७६

जनकपुर इन्जिनियरिङ कलेजमा विद्यार्थीहरुको प्रदर्शन

सिभिल इन्जिनियरिङका दोस्रो र तेस्रो वर्षका विद्यार्थीहरुले प्रदर्शनका क्रममा प्रशासन कक्षका फर्निचर समेत जलाएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, माघ १७, २०७६

यौन दुर्व्यवहार आरोपमा एसएसपी राणा निलम्बित

नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) शौरभ शमसेर राणा निलम्बित भएका छन्। एक महिलामाथि यौन हिंसा गरेको उजुरी परेपछि उनलाई गृहमन्त्रालयले निलम्बन गरेको हो।
नेपाल समय संवाददाता | शुक्रबार, माघ १७, २०७६

किन, कसका लागि तिर्ने कर?

सबैजसो नेपाली कर तिर्न बाध्य छन्। कर तिर्ने नागरिकले राज्यबाट के सुविधा पाउँछन् त?
नेपाल समय संवाददाता | शुक्रबार, माघ १७, २०७६

‘न्याय सम्पादनमा गम्भीर हुुनु जरुरी’

नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष चण्डेश्वर श्रेष्ठले न्याय सम्पादनमा गम्भीर हुनु जरुरी रहेको बताएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, माघ १७, २०७६

ट्रायल पास गरेका चालकले अब चार महिनामा लाइसेन्स पाउने

यातायात व्यवस्था विभागले अहिले छाप्न बाँकी ‘स्मार्ट’ चालक अनुमतिपत्र आगामी चार महिनामा सम्पन्न गर्ने लक्ष्य लिएको छ ।
नेपाल समय संवाददाता | शुक्रबार, माघ १७, २०७६

दूध बेच्न गएकी महिलालाई टिप्परले किच्यो, स्थानीयद्वारा थुप्रै टिप्परमा आगजनीसाथै तोडफोड

दूध बेच्न गएकी महिलालाई ठक्कर दिएको टिप्परले फेरि ब्याक गरेर ज्यान लिएपछि गोरखा तनावग्रस्त बनेको छ । शुक्रबार बिहान दूध बेच्न निस्किएकी
नेपाल समय संवाददाता | शुक्रबार, माघ १७, २०७६

सांसद महतकाे आरोप– छाउगोठका नाममा घर भत्काइयो

प्रतिनिधिसभाका सांसद गजेन्द्रबहादुर महतले छाउगोठका नाममा सरकारले घर भत्काएको आरोप लगाएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, माघ १७, २०७६

काठमाडौंमा शौचालय बनाउन सांसद बिकको माग

प्रतिनिधिसभाका सांसद आशाकुमारी बिकले काठमाडौं रिङरोडभित्र फास्ट ट्रयाकमा शौचालय बनाउन माग गरेकी छन्।
नेपाल समय संवाददाता | शुक्रबार, माघ १७, २०७६

जहाँ प्रधानाध्यापकदेखि कार्यालय सहयोगीसम्म महिला छन्

घोराही उपमहानगरपालिका–१० स्थित खैरा माध्यमिक विद्यालयमा प्रधानाध्यापकदेखि कार्यालय सहयोगीसम्म सबै महिला छन्।
नेपाल समय संवाददाता | शुक्रबार, माघ १७, २०७६

कोरोना भाइरस संक्रमण धेरै देशमा फैलन थालेपछि डब्लूएचओद्वारा विश्वव्यापी आपतकाल घोषणा

चीनको वुहानबाट फैलिएको कोरोना भाइरसको संक्रमण विश्वका विभिन्न देशमा फैलन थालेपछि विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणा गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, माघ १७, २०७६

सडक डिभाइडरमा गाडी ठोक्किँदा एकको मृत्यु, तीन घाइते

वीरगञ्जमा बिहीबार राति सवारी दुर्घटनामा परी एकको ज्यान गएको छ भने तीन घाइते भएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, माघ १७, २०७६

मेस्सीको ५ सय जितसँगै बार्सिलोना क्वाटरफाइनलमा

स्पेनिस कोपा डेल रेअन्तर्गत बिहीबार राति भएको खेलमा बार्सिलोनाले लेगानेसमाथि फराकिलो जित निकाल्दै क्वटरफाइनल प्रवेश गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, माघ १७, २०७६

सहिद स्मारक ‘ए’ डिभिजन लिग : नवौं चरणपछि यस्तो छ अंकतालिका

कतार एयरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिग नवौं चरण सकिँदा अंकतालिकामा त्रिभुवन आर्मी क्लब शीर्ष स्थानमा छ।
नेपाल समय संवाददाता | शुक्रबार, माघ १७, २०७६

दुई दर्जन देशमा फैलियाे कोरोना भाइरस संक्रमण

चीनमा देखिएको कोरोना भाइरस संक्रमण अहिले विश्वव्यापीरूपमा देखिन थालेको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार कोरोना संक्रमण चीनसँगै करिब दुई दर्जन देशमा फैलिएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, माघ १७, २०७६

नेकपाका अधिकांश केन्द्रीय सदस्य एमसीसीको विपक्षमा

राजधानीबाट आज प्रकाशित दैनिक पत्रपत्रिकाले विभिन्न विषयलाई मुख्य समाचार बनाएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, माघ १७, २०७६

पोखरामा त्रिवि शिक्षण अस्पताल

गण्डकी प्रदेशको राजधानी पोखरामा त्रिभुवन विश्वविद्यालयले शिक्षण अस्पताल सञ्चालनमा ल्याउने भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, माघ १६, २०७६