अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)को टी-ट्वान्टी विश्व बरियतामा नेपाल यथावत् स्थानमा रहेको छ। आइसिसीले सोमबार सार्वजनिक गरेको नयाँ बरियताअनुसार नेपाल टी-ट्वान्टीतर्फ १२औं स्थानमा रहेको छ। यसअघि पनि नेपाल १२औं स्थानमा थियो।
नेपाल समय संवाददाता | सोमबार, माघ २०, २०७६