कोरोना भाइरसको उद्गमस्थल वुहानमा आफूहरुको अवस्था निकै दयनीय रहेको त्यहाँका नेपाली विद्यार्थीहरुले बताउँदै आएका छन् । ‘१६–१७ दिनदेखि भित्रको भित्रै बस्नुपरेको छ । नयाँ वर्षमा स्टोर गरेको खानेकुरा पनि सकियो...
नेपाल समय संवाददाता | मंगलबार, माघ २८, २०७६