बिहीबार, भदौ ४, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

थापाको व्यंग्यात्मक स्वस्थानी: चोरीको सामान किन्दा लोकले थाहा पाए दुईपल्ट विष्णु-विष्णु भन्नु

नेपाली कांग्रेसका नेता तथा सांसद गगन थापाले बालुवाटार जग्गा प्रकरण र उक्त प्रकरणमा अख्तियारले दिएको निर्णयप्रति ब्यङ्ग्य गरेका छन्। उनले स्वस्थानी शैलीमा ब्यङ्ग्य गरेका हुन्।
नेपाल समय संवाददाता | मंगलबार, फागुन ६, २०७६

अफगानिस्तानमा न्यायाधीशको हत्या

अफगानिस्तानको पश्चिमी हेरात प्रान्तमा एक जना जिल्ला न्यायाधीशको तालिवानी लडाकू समूहले हत्या गरेको स्थानीय अधिकारीहरुले बताएका छन् ।
नेपाल समय संवाददाता | मंगलबार, फागुन ६, २०७६

अस्पताल दर्ता गर्न ४५ दिनको समयसीमा

बागमती प्रदेश सरकारले २०० शैय्यासम्मका अस्पताल ४५ दिनभित्र दर्ता गर्न सूचना जारी गरेको छ । प्र
नेपाल समय संवाददाता | मंगलबार, फागुन ६, २०७६

के हुँदैछ खरिपाटीमा ? स्थानीय भन्छन्– सरकारले कुरा बुझाउनै सकेन

प्राधिकरण वरपरका केही स्थानीय अहिले घरमा ताल्चा लगाएर हिँडेका छन्। छिमेकीहरुका अनुसार उनीहरुले दुई सातापछि मात्र आफूहरु फर्किने बताएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, फागुन ६, २०७६

दोलखामा स्कुल बनाउन नेपथ्यको कन्सर्ट

सांगीतिक ब्यान्ड नेपथ्यले काठमाडौंमा कन्सर्ट आयोजना गरेर त्यसमा उठेको पैसाले दोलखामा एउटा विद्यालय भवन बनाइदिने भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, फागुन ६, २०७६

एकदिवसीय वरीयतामा नेपालको एक स्थान सुधार

नेपालले एकदिवसिय अन्तर्राष्ट्रिय क्रिकेटको वरीयतामा एक स्थान सुधार गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, फागुन ६, २०७६

वुहानका चिकित्सकलाई मास्क र सुरक्षित कपडा अभाव, अस्पतालका निर्देशकको मृत्यु

कोरोना जीवाणुको महामारीको केन्द्रका रुपमा रहेको वुहानस्थित अस्पतालका निर्देशकको मङ्गलबार मृत्यु भएको छ ।
नेपाल समय संवाददाता | मंगलबार, फागुन ६, २०७६

तीव्र गतिमा मोटरसाइकल हाँक्दा तीनको मृत्यु

बाराको पचरौता नगरपालिकामा भएको भिन्नाभिन्नै मोटरसाइकल दुर्घटनामा ३ जनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, फागुन ६, २०७६

ट्रेड युनियन खारेज नगर्न सरकारलाई कर्मचारी संगठनकाे चेतावनी

नेपाल निजामती कर्मचारी संगठनले ट्रेड युनियन खारेज नगर्न सरकारलाई चेतावनी दिएको छ।
नेपाल समय संवाददाता | मंगलबार, फागुन ६, २०७६

सुन इतिहासकै महँगो, तोलाको ७६,७०० रूपैयाँ

केही दिनयता उकालो लागेको सुन इतिहासकै महँगो भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, फागुन ६, २०७६

प्रधानमन्त्रीको सम्बोधनबिनै सकियो राष्ट्रिय सभाको बैठक

राष्ट्रिय सभाको बैठक प्रधानमन्त्री केपी ओलीको सम्बोधनबिनै सकिएको छ।
नेपाल समय संवाददाता | मंगलबार, फागुन ६, २०७६

कपडादेखि मोबाइलसम्म आउन छाड्यो चीनबाट, कस्तो पर्ला अर्थतन्त्रमा असर ?

चीनमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) संक्रमणले नेपालको अर्थतन्त्रमा पनि नकारात्मक असर देखिन थालेको छ। चार वर्षअघि भारतले नाकाबन्दी लगाएपछि बढेको चीनतर्फको व्यापारमा पछिल्लो महिना ह्रास आएको सम्बद्ध व्यवसायीहरुले बताएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, फागुन ६, २०७६

क्वारेन्टाइनमा रहेका नेपालीको नियमित स्वास्थ्य परीक्षण, १७ दिनपछि घर जान पाउने

चीनको वुहानबाट उद्धार गरिएका नेपालीहरुको क्वारेन्टाइन अवधिभर नियमित स्वास्थ्य परीक्षण हुने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
नेपाल समय संवाददाता | मंगलबार, फागुन ६, २०७६

पूर्वसांसद ज्ञवालीको निधन

पूर्वसांसद एवं नेपाली कांग्रेस गुल्मीका संस्थापक सभापति भागवत ज्ञवालीको मंगलबार निधन भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, फागुन ६, २०७६

जनताको अपेक्षाअनुसार काम नगरेपनि ५ वर्ष यही सरकारः थापा

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले संयुक्त राज्य अमेरिकाको मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) नेपालको हितमा रहेको बताएका छन् ।
नेपाल समय संवाददाता | मंगलबार, फागुन ६, २०७६

अछाममा कारागारभित्रै कैदीबन्दीको मृत्यु

अछामको जिल्ला कारागारमा सुतेको अवस्थामा एक कैदी मृत भेटिएका छन् ।
नेपाल समय संवाददाता | मंगलबार, फागुन ६, २०७६

महराले सफाइको पत्र आज संसदमा बुझाउने, बैठकमा नजाने

सोमबार डिल्लीबजार कारागारबाट रिहा भएका पूर्वसभामुख एवं सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसद कृष्णबहादुर महराले जिल्ला अदालत काठमाडौंबाट सफाइ पाएको पत्र आज संघीय संसद सचिवालयमा बुझाउँदैछन्।
नेपाल समय संवाददाता | मंगलबार, फागुन ६, २०७६

प्रधानमन्त्री ओलीले राष्ट्रियसभामा सम्बोधन गर्ने

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रियसभामा सम्बोधन गर्ने भएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, फागुन ६, २०७६