बिहीबार, भदौ ४, २०८३

प्रधानमन्त्री ओलीले राष्ट्रियसभामा सम्बोधन गर्ने

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रियसभामा सम्बोधन गर्ने भएका छन्।
 |  मंगलबार, फागुन ६, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन ६, २०७६

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रियसभामा सम्बोधन गर्ने भएका छन्।

आफू नेतृत्वको सरकारको दुई वर्ष पूरा भएको अवसरमा प्रधानमन्त्री ओलीले राष्ट्रियसभामा सम्बोधन गर्न लागेको राष्ट्रियसभाका सचिव राजेन्द्र फुयाँलले जानकारी दिएका छन्।

आज दिउँसो १ बजे बस्ने राष्ट्रियसभा बैठकलाई प्रधानमन्त्रीले सम्बोधन गर्नेछन्। यसअघि प्रधानमन्त्री ओलीले प्रतिनिधिसभामा आफू नेतृत्वको सरकारले दुई वर्ष पूरा गरेको अवसरमा सम्बोधन गरेका थिए।

प्रकाशित: Feb 18, 2020| 11:21 मंगलबार, फागुन ६, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।