बिहीबार, भदौ ४, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

नाभी नकाट्दै जब शिशुलाई उठ्यो रिस

जन्म हुनासाथ चिकित्सकहरु बच्चाहरुलाई रुवाउने प्रयास गर्छन्। बच्चाको फोक्सो कति स्वस्थ छ र कसरी काम गरिरहेको छ भन्ने थाहा पाउन नवजात शिशुलाई रुवाउने गरिन्छ।
नेपाल समय संवाददाता | आइतबार, फागुन ११, २०७६

कर्मचारीप्रति बाँस्कोटाको अपशब्दमा कांग्रेसको आपत्ति

घूस काण्डमा मुछिएपछि राजीनामा दिएका सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाको सार्वजनिक भएको अडियोमा कर्मचारीलाई अपशब्द प्रयोग भएको भन्दै प्रमुख प्रतिपक्षी कांग्रेसले आपत्ति जनाएको छ।
नेपाल समय संवाददाता | आइतबार, फागुन ११, २०७६

सुन व्यापार आधाभन्दा कम, अझै पर्खिंदै ग्राहक

माघ र फागुन विवाह–ब्रतबन्धको सिजन भएकाले यो समयमा सुनको कारोबार बढ्नुपर्ने हो । तर, यस वर्ष भने यी दुई महिनामै व्यापार निराशाजनक छ।
नेपाल समय संवाददाता | आइतबार, फागुन ११, २०७६

सयौं मुसहरका घरमा डोजर चलाइएपछि आन्दोलनको तयारी

सप्तरी, धनुषा र सर्लाहीका मुसहर वस्तीमा डोजर चलाएर गाउँलेको उठिबास गराइएपछि मधेशको यो विपन्न समुदाय आन्दोलनमा उत्रेको छ।
नेपाल समय संवाददाता | आइतबार, फागुन ११, २०७६

कोरोनाबाट अर्का डाक्टरको मृत्यु

कोराना भाइरस संक्रमणबाट चीनको वुहान सहरमा अर्का एक चिकित्सकको निधन भएको छ।
नेपाल समय संवाददाता | आइतबार, फागुन ११, २०७६

अश्लील भिडियो बनाउने भक्तपुरबाट पक्राउ

नेपाल समय संवाददाता | आइतबार, फागुन ११, २०७६

अब गणित, अंग्रेजी र विज्ञानमा स्वयंसेवक शिक्षक

सरकारले सामुदायिक विद्यालयमा गणित, अंग्रेजी र विज्ञान विषय पढाउन स्वयंसेवक शिक्षक खटाउने भएको छ।
नेपाल समय संवाददाता | आइतबार, फागुन ११, २०७६

कोटेश्वरबाट जुवाडे पक्राउ

। काठमाडौं महानगरपालिका–३२ नरेफाँटस्थित दिपक कार्कीको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ५८ वर्षीय विजय राई समेत ८ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
नेपाल समय संवाददाता | आइतबार, फागुन ११, २०७६

प्रहरीले नागरिकले खोजेजस्तो सेवा दिनुपर्छः आईजीपी ज्ञवाली

प्रहरी महानिरीक्षक ठाकुर प्रसाद ज्ञवालीले राज्य र प्रहरी संगठनले सोचेजस्तो एवं आमनागरिकले खोजेजस्तो उत्कृष्ट प्रहरी सेवा प्रवाह गर्नु प्रहरी कर्मचारीको दायित्व रहेको बताएका छन् ।
नेपाल समय संवाददाता | आइतबार, फागुन ११, २०७६

खतिवडाले सम्हाले सञ्चार मन्त्रालयको जिम्मेवारी

काठमाडौं– डा. युवराज खतिवडाले सञ्चार तथा सूचना प्रविधि मन्त्रीको जिम्मेवारी सम्हालेका छन्।
नेपाल समय संवाददाता | आइतबार, फागुन ११, २०७६

रोनाल्डो र मेस्सी : हजारको संयोग

हिजो (शनिबार) युरोपमा साँझ मेस्सीले तहल्का मच्चाए भने रातमा रोनाल्डोले। रोनाल्डोले हजार खेल पूरा गर्दा मेस्सीले गोलमा हजारको आँकडा पूरा गरे। 
नेपाल समय संवाददाता | आइतबार, फागुन ११, २०७६

करेन्ट लागेर पैदलयात्रीको मृत्यु

सिन्धुपाल्चोकमा करेन्ट लागेर पैदलयात्रीको ज्यान गएको छ।
नेपाल समय संवाददाता | आइतबार, फागुन ११, २०७६

नेम्वाङले बनाए बिपीको पूर्णकदको शालिक

नेपाल समय संवाददाता | आइतबार, फागुन ११, २०७६

बंगाली स्वरमा ‘कलकत्तै काइँयो...’

नेपालीलेझैँ उक्त ठेट लोकभाका टपक्कै टिपेर बंगाली कलाकारले जब मञ्चमा स्वर भरे, तब खुट्याउनै गाह्रो भो। धक फुकाएर लोकलयमा नेपालको गीत प्रस्तुत गरिँदा माहोल नै नेपालमय बन्यो।
नेपाल समय संवाददाता | आइतबार, फागुन ११, २०७६

दुई बस ठोक्किँदा २० जना घाइते

नेपाल समय संवाददाता | आइतबार, फागुन ११, २०७६

गोकुल बाँस्कोटाको छानबिन सरकारले गर्छः गृहमन्त्री

‘नैतिकताका आधारमा बाँस्कोटाजीले राजीनामा दिनुभएको छ। सरकारले उहाँको विषयमा छानबिन गर्ने तयारी गरेको छ,’ मन्त्री थापाले भने, ‘भ्रष्टाचार जस्ता विषयमा सरकार चुप लागेर बस्दैन। छानबिन हुनेमा तपाईंहरुलाई विश्वस्त तुल्याउन चाहन्छु।’
नेपाल समय संवाददाता | आइतबार, फागुन ११, २०७६

१६ लाख परिवारको निःशुल्क स्वास्थ बीमा हुने

अर्थमन्त्री खतिवडाका अनुसार यो कार्यक्रमले एकैपटकमा ७० देखि ७५ लाख नेपाली स्वास्थ बीमाको दायरामा आउनेछन्, जसले गर्दा उनीहरुको स्वास्थ्यमा सहज रुपले पहुँच पुग्नेछ ।
नेपाल समय संवाददाता | आइतबार, फागुन ११, २०७६

प्रदेश–२ सरकार परिवर्तन हुनसक्छः प्रचण्ड

मिथिला मध्यमा परिक्रमाको महत्वबारे अधिकांश समय बोलेका उनले परिक्रमा क्षेत्रको विकास गर्न संघीय सरकारले विशेष योजना ल्याउने तयारी गरिरहेको बताए ।
नेपाल समय संवाददाता | आइतबार, फागुन ११, २०७६