बिहीबार, भदौ ४, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

सगरमाथा संवाद स्थगित हुने

कोरोना भाइरसको प्रकोप विश्वभर फैलिँदै जाँदा सरकारले यसै वर्ष सुरु गर्न लागेको सगरमाथा संवाद स्थगित गर्ने भएको छ।
नेपाल समय संवाददाता | आइतबार, फागुन १८, २०७६

भैरहवाले भित्र्यायो तीन विदेशी खेलाडी

चैत १ गतेदेखि सुरु हुने एभरेष्ट प्रिमियर लिग(इपिएल)का लागि भैरहवा ग्लाडिएटर्सले तीन विदेशी खेलाडीलाई टोलीमा अनुबन्ध गरेको छ। काठमाडौंमा आइतबार पत्रकार सम्मेलन गर्दै उसले नयाँ खेलाडी भित्र्याएको जानकारी दिएको हो।
नेपाल समय संवाददाता | आइतबार, फागुन १८, २०७६

नेपाल टेलिकमको लार्ज डाटा प्याक प्रतिएमबी ५ पैसामै

नेपाल समय संवाददाता | आइतबार, फागुन १८, २०७६

सिटिजन लाइफ इन्स्योरेन्सको आर्ट अफ सक्सेस कार्यक्रम सम्पन्न

नेपाल समय संवाददाता | आइतबार, फागुन १८, २०७६

प्रचण्डलाई जुत्ता प्रहार गर्ने युवक तत्कालीन माओवादी कार्यकर्ताका छोरा

राष्ट्रिय सभा गृहमा आयोजित कार्यक्रममा नेकपा अध्यक्ष पुष्पकमल दाहाललाई लक्षित गरी जुत्ता प्रहार गर्ने व्यक्ति जुम्लाका युवक रतन तरुवाल रहेको पुष्टि भएको छ।
नेपाल समय संवाददाता | आइतबार, फागुन १८, २०७६

सनराइज बैंक मोबाइल बैंकिङ लिडर अवार्डबाट सम्मानित

नेपाल समय संवाददाता | आइतबार, फागुन १८, २०७६

नेकपाको शत्रु कोही छैनः भट्टराई

१५ दिने मिथिला मध्यमा परिक्रमाको अवसरमा आइतबार महोत्तरीको कञ्चनवनमा आयोजित होली महोत्सव कार्यक्रममा बोल्दै मन्त्री भट्टराईले चुनावको तिक्तता बिर्सेर देश निर्माणमा अघि बढ्नुको विकल्प नरहेको बताए ।
नेपाल समय संवाददाता | आइतबार, फागुन १८, २०७६

मिथिलामे राम खेलए होली...

'मिथिलामे राम खेलए होली, मिथिलामे किनकाके हाथ कनक फिचकारी, किनकाके हाथ अबिर झोरी’
नेपाल समय संवाददाता | आइतबार, फागुन १८, २०७६

राष्ट्रिय सभा गृहमा प्रचण्डमाथि जुत्ता प्रहार

नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि राष्ट्रियसभा गृहमा आयोजित एक कार्यक्रममा जुत्ता प्रहार भएको छ।
नेपाल समय संवाददाता | आइतबार, फागुन १८, २०७६

अस्पताल भर्ना हुनुअघि प्रधानमन्त्रीले डाके मन्त्रिपरिषद् बैठक

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदको आकस्मिक बैठक बोलाएका छन्।
नेपाल समय संवाददाता | आइतबार, फागुन १८, २०७६

ज्येष्ठ नागरिकलाई चन्द्रागिरी केबलकारमा निःशुल्क सेवा

नेपाल समय संवाददाता | आइतबार, फागुन १८, २०७६

आरक्षण सिटमा कडाइ गरिँदै, अनुगमनमा खटिए महिला ट्राफिक

काठमाडौं उपत्यकामा सञ्चालित सार्वजनिक सवारी साधनमा आरक्षण सिट राखे नराखेको, आरक्षण सिटमा सम्बन्धित मानिसलाई राखे नराखेको, जेष्ठ नागरिक तथा विद्यार्थीले पाउने छुट दिए नदिएको, सिटमा लेखिए पनि अस्पष्ट तथा केरमेट...
नेपाल समय संवाददाता | आइतबार, फागुन १८, २०७६

यस वर्षको प्रि-मनसुन सुरु

यस वर्षको प्रि-मनसुन सुरु भएको छ। मार्च, अप्रिल र मेसम्म तीन महिना प्रि-मनसुन चल्ने भएकाले देशका पहाडी भूभागको मौसम अपराह्न तथा साँझपख लगातार प्रभावित भइरहने जल तथा मौसम पूर्वानुमान महाशाखाले...
नेपाल समय संवाददाता | आइतबार, फागुन १८, २०७६

वुहानबाट आएको विमान चालक दल आजै क्वारेन्टाइनमुक्त हुने

कोरोना प्रभावित चीनको वुहानमा रहेका नेपाली विद्यार्थीलाई फिर्ता ल्याएको विमानको चालक दलका १८ सदस्यहरु आजै क्वारेन्टाइनमुक्त हुने भएका छन्।
नेपाल समय संवाददाता | आइतबार, फागुन १८, २०७६

दिल्ली हिंसाबाट चिन्तित अभिनेत्रीले भाजपा छोडिन्

बांग्ला फिल्मकी लोकप्रिय अभिनेत्री सुभद्रा मुखर्जीले भनेकी छन्, ‘जहाँ मानिसहरुलाई उनीहरुको धर्मका आधारमा चिनिन्छ, म त्यस्तो राजनीतिसँग आफूलाई जोड्न चाहन्न।’
नेपाल समय संवाददाता | आइतबार, फागुन १८, २०७६

प्रधानमन्त्री ओलीद्वारा संसदीय मर्यादा उल्लंघन

प्रमुख प्रतिपक्षी दलका नेता बोल्दा संसद् बैठकमा उपस्थित हुनुपर्ने संसदीय मर्यादा प्रधानमन्त्री केपी ओलीले उल्लंघन गरेका छन्।
नेपाल समय संवाददाता | आइतबार, फागुन १८, २०७६

देउवाले भने– बाँस्कोटा कमिसन काण्डको जवाफ प्रधानमन्त्रीले खै दिएको ?

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले निवर्तमान सञ्चारमन्त्री गोकुल बाँस्कोटाको कमिसनसम्बन्धी अडियो काण्डबारे प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा जवाफ दिनुपर्ने बताएका छन्।
नेपाल समय संवाददाता | आइतबार, फागुन १८, २०७६