बिहीबार, भदौ ४, २०८३

राष्ट्रिय सभा गृहमा प्रचण्डमाथि जुत्ता प्रहार

नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि राष्ट्रियसभा गृहमा आयोजित एक कार्यक्रममा जुत्ता प्रहार भएको छ।
 |  आइतबार, फागुन १८, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, फागुन १८, २०७६

काठमाडौं - नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि राष्ट्रियसभा गृहमा आयोजित एक कार्यक्रममा जुत्ता प्रहार भएको छ।

आइतबार भरतमोहन अधिकारी स्मृति फाउण्डेशनले आयोजना गरेको कार्यक्रममा सम्बोधन गरिरहेका प्रचण्डलाई लक्षित गर्दै दर्शक दीर्घामा रहेका एक व्यक्तिले जुत्ता प्रहार गरेका थिए। 

सम्बोधन सकिएपछि बस्न जाने क्रममा प्रहार भएको जुत्ता प्रचण्डलाई लाग्न पाएन।

प्रहरीले जुत्ता प्रहार गर्ने युवकलाई नियन्त्रणमा लिएको छ।

प्रकाशित: Mar 01, 2020| 10:55 आइतबार, फागुन १८, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।