बिहीबार, भदौ ४, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

'कोरोनाको कारण सर्नसक्छ ओलम्पिक ’

जापानकी ओलम्पिक मन्त्री सेइको हासिमोतोले टोकियो ओलम्पिक सर्नसक्ने जानकारी दिएकी छिन्। सन् २०२० को जुलाईबाट आयोजना हुन लागेको ओलम्पिक वर्षको अन्त्यमा सर्न सक्ने उनले बताएकी हुन्।
नेपाल समय संवाददाता | बुधबार, फागुन २१, २०७६

बल्लबल्ल भएको सहमति तोडिएको पौडेल समूहको निष्कर्ष, उपसभापतिको भेला बहिस्कार

बुधबार बिहान नेता सिंहको चाक्सीवारीस्थित निवासमा पौडेल समूहका नेता तथा केन्द्रीय सदस्यहरु र काठमाडौंमा उपलब्ध जिल्ला सभापतिहरुको भेला भएको थियो।
नेपाल समय संवाददाता | बुधबार, फागुन २१, २०७६

सीमा स्तम्भको स्तरोन्नति सुरु

कैलालीमा नेपाल र भारतसँग सीमा जोडिएका सीमा स्तम्भको स्तरोन्नति कार्य सुरु सुरु भएको छ।
नेपाल समय संवाददाता | बुधबार, फागुन २१, २०७६

कोरोना त्रासः सौराहामा होटलका कर्मचारीलाई बिदा

कोरोना भाइरसको डरले पर्यटक आउन छाडेपछि सौराहाका होटल व्यवसायीले कर्मचारीलाई बिदा दिन थालेका छन् । यहाँका होटलमा १५ देखि २० प्रतिशत हाराहारी मात्र पर्यटक रहेका छन् ।
नेपाल समय संवाददाता | बुधबार, फागुन २१, २०७६

गोरुसिङ्गे–सन्धिखर्क सडक दैनिक नौ घण्टा बन्द

अर्घाखाँचीलाई पूर्वपश्चिम राजमार्गसँग जोड्ने मुख्य सडक गोरुसिङ्गे–सन्धिखर्क सडकखण्ड आजदेखि दैनिक नौ घण्टा बन्द हुने भएको छ ।
नेपाल समय संवाददाता | बुधबार, फागुन २१, २०७६

ग्लोबल आइएमई बैंकद्वारा टीकापुरमा बैंकिङ साक्षरता कार्यक्रम

नेपाल समय संवाददाता | बुधबार, फागुन २१, २०७६

२०२० संस्करणको फोर्ड इकोस्पोर्ट नेपालमा

नेपाल समय संवाददाता | बुधबार, फागुन २१, २०७६

मोरङ दुर्घटना : स्थानीयद्वारा विराट चोक–घिनाघाट सडक अवरुद्ध, टिप्परमा आगजनी

चालकलाई ज्यान मुद्दा दर्ता गर्नुपर्ने माग गर्दै टिप्पर दुर्घटनामा ज्यान गुमाएका व्यक्तिका आफन्त र स्थानीयले विराट चोक–घिनाघाट सडक अवरुद्ध पारेका छन्।
नेपाल समय संवाददाता | बुधबार, फागुन २१, २०७६

कोरोनाको त्रासले मापसे जाँच रोकिएको छैन- ट्राफिक प्रहरी

ट्राफिक प्रहरीले कोरोनाको त्रासले मापसे चेकजाँच स्थगित नगरिएको स्पष्ट पारेको छ । ट्राफिक प्रहरी प्रवक्ता एसपी जीवन कुमार श्रेष्ठले
नेपाल समय संवाददाता | बुधबार, फागुन २१, २०७६

राष्ट्रियसभा सदस्यले लिए शपथ

उपाध्यक्ष वामदेव गौतम वा युवराज खतिवडालाई राष्ट्रिय सभामा मनोनित गर्ने भन्ने विवादले एक जनाको शपथ हुन सकेन।
नेपाल समय संवाददाता | बुधबार, फागुन २१, २०७६

इमरान खानले पनि दिए ओलीलाई शुभकामना

प्रधानमन्त्री ओलीको आज दोस्रो पटक मिर्गौला प्रत्यारोपण भइरहेको छ ।
नेपाल समय संवाददाता | बुधबार, फागुन २१, २०७६

प्रधानमन्त्री अपरेसन थिएटरमा, अस्पतालमा शुभेच्छुकको भीड (भिडियो)

त्रिवि शिक्षण अस्पताल महाराजगंजमा प्रधानमन्त्री केपी शर्मा ओलीको दोस्रो मृगौला प्रत्यारोपण कार्य चलिरहेकाे छ । प्रधानमन्त्रीको अपरेसन चलिरहँदा त्रिवि शिक्षण अस्पतालमा शुभेच्छुकहरुको भीड लागेको छ
नेपाल समय संवाददाता | बुधबार, फागुन २१, २०७६

सभापति देउवाको 'मनोमानी' विरुद्ध चाक्सीबारीमा भेला

नेता प्रकाशमान सिंहको ठमेलस्थित निवासमा असन्तुष्ट पक्षहरुको बैठक बसेको हो। भेलामा संस्थापन इतरका सबैजसो नेताहरु सहभागी छन्।
नेपाल समय संवाददाता | बुधबार, फागुन २१, २०७६

सुन अहिलेसम्मकै महँगो, ८० हजार ५ सय प्रतितोलामा कारोबार हुँदै

नेपाल समय संवाददाता | बुधबार, फागुन २१, २०७६

प्रदेश २ को नामकरण एक साता सर्‍याे, चैत १ मा हुने

प्रदेश २ को नामकरण र राजधानी टुंगाे लगाउन आगामी फागुन २३ मा हुने भनिएको मतदान एक साता पछि सारिएको छ।
नेपाल समय संवाददाता | बुधबार, फागुन २१, २०७६

युवराज खतिवडा फेरि मन्त्री नियुक्त, आज अपरान्ह शपथ

नेपाल समय संवाददाता | बुधबार, फागुन २१, २०७६