बिहीबार, भदौ ४, २०८३

राष्ट्रियसभा सदस्यले लिए शपथ

उपाध्यक्ष वामदेव गौतम वा युवराज खतिवडालाई राष्ट्रिय सभामा मनोनित गर्ने भन्ने विवादले एक जनाको शपथ हुन सकेन।
 |  बुधबार, फागुन २१, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, फागुन २१, २०७६

काठमाडौं। पछिल्लो निर्वाचनबाट निर्वाचित राष्ट्रियसभा सदस्यहरुले शपथ लिएका छन्। बुधबार संसद भवनमा राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाबाट १८ जना राष्ट्रियसभा सदस्यले शपथ लिएका हुन्।

मंगलबार दुई वर्षे कार्यकाल पुरा गरेका १९ जना राष्ट्रियसभा सदस्य विदा भएका थिए। १९ जना राष्ट्रियसभा सदस्यले शपथ लिनु पर्नेमा सत्तारुढ दलभित्र विवादका कारण एक जना सदस्य राष्ट्रपतिबाट मनोनित हुन सकेका छैनन्।

उपाध्यक्ष वामदेव गौतम वा युवराज खतिवडालाई राष्ट्रिय सभामा मनोनित गर्ने भन्ने विवादले एक जनाको शपथ हुन सकेन।

 

प्रकाशित: Mar 04, 2020| 06:03 बुधबार, फागुन २१, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।