बिहीबार, भदौ ४, २०८३

सभापति देउवाको 'मनोमानी' विरुद्ध चाक्सीबारीमा भेला

नेता प्रकाशमान सिंहको ठमेलस्थित निवासमा असन्तुष्ट पक्षहरुको बैठक बसेको हो। भेलामा संस्थापन इतरका सबैजसो नेताहरु सहभागी छन्।
 |  बुधबार, फागुन २१, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, फागुन २१, २०७६

काठमाडौं– कांग्रेस सभापति शेरबहादुर देउवाले एकलौटी रुपमा विभागका पदाधिकारी र केन्द्रीय सदस्यहरु मनोनयन गरेको विरोधमा कांग्रेसका संस्थापन इतर नेताहरुको बैठक चाक्सीबारीमा सुरु भएको छ।

नेता प्रकाशमान सिंहको ठमेलस्थित निवासमा असन्तुष्ट पक्षहरुको बैठक बसेको हो। भेलामा संस्थापन इतरका सबैजसो नेताहरु सहभागी छन्।

बैठकमा असन्तुष्टिका विषयहरु वरिष्ठ नेता रामचन्द्र पौडेलले राखेका छन्।

महामन्त्री शशांक कोइराला र प्रकाशमान सिंहलगायत केन्द्रीय सदस्यहरु र काठमाडौंमा उपलब्ध जिल्ला सभापतिहरु बैठकमा सहभागी छन्।

प्रकाशित: Mar 04, 2020| 05:29 बुधबार, फागुन २१, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।