बिहीबार, भदौ ४, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

विश्व सुन्दरी टोनी हेलम्बुमा

विश्व सुन्दरी टोनी एन सिंह सिन्धुपाल्चोकको हिमाली गाउँ हेलम्बु पुगेकी छन्।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन २३, २०७६

भक्तपुरमा ६ लाखसहित तीनजना जुवाडे पक्राउ

नेपाल समय संवाददाता | शुक्रबार, फागुन २३, २०७६

जेलमा पनि कोरोनाको त्रास, अस्थायी रिहा गर्न कैदीको माग

कोरोनाको त्रास फैलिएपछि कैदी बन्दीले केही समयका लागि भए पनि रिहाइका लागि सरकारसँग माग गरेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन २३, २०७६

मोटरसाइकलको ट्यांकीमा ८ किलो चाँदी

नेपाल समय संवाददाता | शुक्रबार, फागुन २३, २०७६

नियन्त्रित लागू औषधसहित पक्राउ

नेपाल समय संवाददाता | शुक्रबार, फागुन २३, २०७६

८२ हजार ५ सय पुग्यो सुनको भाउ

सुनको मूल्य आज एकैदिन तोलामा १८ सय रुपैयाँ बढेको हो।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन २३, २०७६

अपांगता भएकी महिला बलात्कार गर्नेलाई ९ वर्षको जेल सजाय

शारीरिक अपाङ्गता भएकी महिलालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालत उदयपुरले त्रियुगा नगरपालिका– १६ का ४३ वर्षीय भीमबहादुर तामाङलाई नौ वर्ष जेलसजाय र पीडितलाई रु. ५० हजार क्षतिपूर्ति भराउने फैसला गरेको...
नेपाल समय संवाददाता | शुक्रबार, फागुन २३, २०७६

देवघाटमा राति दाहसंस्कार गर्न नपाइने

तनहुँको प्रसिद्ध धार्मिकस्थल देवघाटमा रातिमा दाहसंस्कार गर्न नपाइने भएको छ । देवघाट क्षेत्र विकास समितिले आगामी वैशाख १ गतेदेखि राति १० बजेबाट बिहान ४ बजेसम्म दाहसंस्कार गर्न रोक लगाउने निर्णय...
नेपाल समय संवाददाता | शुक्रबार, फागुन २३, २०७६

सिंगापुरसँग खेल्न पाएन नेपालले, खेल रद्द भएपछि अंक बाँडियो

नेपाल र सिंगापुरबीचको खेल रद्द भएको छ। थाइल्यान्डको टेर्डथाई क्रिकट मैदानमा हुने भनिएको खेल वर्षाका कारण प्रभावित भएपछि रद्द गरिएको हो।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन २३, २०७६

विष्णु रिमालले भेटे प्रधानमन्त्रीलाई, स्वास्थ्यमा तीव्र सुधार

दोस्रोपटक मिर्गौला प्रत्यारोपण गराएर अस्पतालमा स्वास्थ्य लाभ गरिरहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो स्वास्थ्यमा तीव्र रुपमा सुधार भइरहेको र छिटै नियमित काममा फर्किने सन्देश पठाएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन २३, २०७६

कोरोना रोक्न संसदमा जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव (LIVE)

प्रतिनिधिसभा बैठकमा कोरोना भाइरस (कोभिड–१९)बारे जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव पेश भएको छ ।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन २३, २०७६

प्रिमियर लिगमा हात मिलाउन प्रतिबन्ध

प्रिमियर लिगले खेलभन्दा अगाडि खेलाडीहरुलाई हात मिलाउन प्रतिबन्ध लगाएको छ। उसले अर्को सूचना नआउन्जेलसम्मको लागि खेलअघिको उक्त क्रियाकलापमा प्रतिबन्ध लगाएको हो।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन २३, २०७६

एनआईसी एशिया क्यापिटलको सेवामा छुट

नेपाल समय संवाददाता | शुक्रबार, फागुन २३, २०७६

बाल मन्दिरलाई नेपाल इन्फ्रास्ट्रक्चर बैंकको सहयोग

नेपाल समय संवाददाता | शुक्रबार, फागुन २३, २०७६

पुनर्बीमा कम्पनीको आइपीओ चैत ४ बाट खुल्ने

नेपाल पुनर्बीमा कम्पनीले चैत ४ गतेदेखि सर्वसाधारणको लागि साधारण सेयर (आइपीओ) खुला गर्ने भएको छ ।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन २३, २०७६

पश्चिमी वायु सक्रिय, आइतबारसम्म हावाहुरी, चट्याङ र वर्षाको सम्भावना

पश्चिमी तथा स्थानीय वायु र बंगालको खाडीबाट आएको जलवाष्फयुक्त हावाका कारण नेपालको मौसममा बदली भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन २३, २०७६

होलीमा एनआईसी एशियाको शतप्रतिशत नगद फिर्ता अफर

नेपाल समय संवाददाता | शुक्रबार, फागुन २३, २०७६

सिक्टाको कछुवा गति : १३ वर्षमा ६० प्रतिशतमात्रै काम

२०६३ माघदेखि निर्माण सुरु भएको राष्ट्रिय गौरवको बहुप्रतिक्षित आयोजना सिक्टा सिंँचाइ अहिलेसम्म पूरा हुन सकेको छैन ।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन २३, २०७६