बिहीबार, भदौ ४, २०८३

भक्तपुरमा ६ लाखसहित तीनजना जुवाडे पक्राउ

 |  शुक्रबार, फागुन २३, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन २३, २०७६

भक्तपुर– भक्तपुरबाट प्रहरीले जुवा खेलिरहेको अवस्थामा ६ लाखभन्दा बढी नगदसहित ३ जनालाई पक्राउ गरेको छ।

भक्तपुर नगरपालिका–९ ब्रम्हायणी टाउन प्लानिङ बस्ने डाईमण्ड कासीहवाको घरमा तास खेलिरहेको अवस्थामा ३ जनालाई नगद ६ लाख २८ हजार ६ सय ६५ रुपैयाँसहित पक्राउ गरेको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेहरुमा घरधनी कासिहवा, चाँगुनारायण नगरपालिका–८ सुडाल घर भएका ४० वर्षीय राम सुन्दर खड्का र सोही ठाउँस्थित झौखेल घर भएका ४५ वर्षीय प्रकाश थापा रहेका छन्। महानगरीय प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो।

प्रकाशित: Mar 06, 2020| 07:23 शुक्रबार, फागुन २३, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।