बिहीबार, भदौ ४, २०८३

८२ हजार ५ सय पुग्यो सुनको भाउ

सुनको मूल्य आज एकैदिन तोलामा १८ सय रुपैयाँ बढेको हो।
 |  शुक्रबार, फागुन २३, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन २३, २०७६

काठमाडौं– हिजो (बिहीबार) ८० हजार ७ सय रुपैयाँ प्रतितोलामा कारोबार भएको सुनको मूल्य आज ८२ हजार ५ सय पुगेको छ। सुनको मूल्य आज एकैदिन तोलामा १८ सय रुपैयाँ बढेको हो।

अस्ति बुधबार पनि मंगलबारको तुलनामा २२ सय रुपैयाँ बढेर ८० हजार ५ सयमा कारोबार भएको थियो ।

प्रकाशित: Mar 06, 2020| 07:10 शुक्रबार, फागुन २३, २०७६
प्रतिक्रिया दिनुहोस्