सोमबार, असार २९, २०८३

एनआईसी एशिया क्यापिटलको सेवामा छुट

 |  शुक्रबार, फागुन २३, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन २३, २०७६

एन आई सी एशिया क्यापिटल लिमिटेडले तीन वर्ष पूरा गरेको अवसरमा छुट योजना ल्याएको छ । जस अन्तर्गत फागुन २२ गतेदेखि २०७७ आषाढ मसान्त सम्म निःशुल्क रुपमा हितग्राही खाता खोलिदिने तथा पहिलो वर्षको खाता संचालन शुल्कमा छुटको व्यवस्था गरेको छ ।

यसको साथै २०७६ साल फागुन २२ गतेदेखि २०७६ साल चैत्र मसान्त सम्म लगानी व्यवस्थापन सेवा शुल्कमा ५० प्रतिशत छुटको व्यवस्था गरेको छ ।

प्रकाशित: Mar 06, 2020| 05:51 शुक्रबार, फागुन २३, २०७६
प्रतिक्रिया दिनुहोस्