बिहीबार, भदौ ४, २०८३

मोटरसाइकलको ट्यांकीमा ८ किलो चाँदी

 |  शुक्रबार, फागुन २३, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन २३, २०७६

बाँके– बाँकेबाट प्रहरीले ८ किलोग्राम भन्दा बढी चाँदीसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ।

नेपालगंज उपमहानगरपालिका–१० गोसाईगाउँबाट भारत बहराईचका २७ वर्षीय अलिम सलमानिलाई ८ किलो ३ सय ७६ ग्राम चाँदीसहित प्रहरीले पक्राउ गरेको जनाएको छ।

वडा प्रहरी कार्यालय नेपालगंजबाट खटिएको प्रहरीले सलमानिले चलाएको यूपी ३२ जेपी ३८८८ नम्बरको मोटरसाइकल जाँच गर्दा मोटरसाइकलको ट्याङ्कीभित्र लुकाई छिपाई राखेको अवस्थामा उक्त चाँदी फेला परेको प्रहरीले जनाएको छ।

उक्त चाँदी सुनचाँदी ब्यवसायी संघ बाँकेमा परीक्षण गराउँदा २ किलो ७ सय २० ग्राम मात्र शुद्ध चाँदी रहेको पाइएको प्रहरीले जनाएको छ।

प्रकाशित: Mar 06, 2020| 07:18 शुक्रबार, फागुन २३, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।