बिहीबार, भदौ ४, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

जनकपुरमा ‘जोगिरा’ जोगाउने जमर्को

पछिल्लो समय आधुनिकताको प्रभाव बढ्दै गएपछि होलीमा ‘जोगिरा’ गाउने परम्परा लोप भइरहेको छ।
नेपाल समय संवाददाता | आइतबार, फागुन २५, २०७६

विश्व प्रसिद्ध प्रशिक्षक मुश्ताक नेपाल आउने

विश्व प्रसिद्ध बलर तथा अन्तर्राष्ट्रिय प्रशिक्षक सक्लेन मुश्ताक नेपाल आउने भएका छन्।
नेपाल समय संवाददाता | आइतबार, फागुन २५, २०७६

छाउगोठमा जल्यो अनुहार, तर जलेका छैनन् सपना

यो गीत रेकर्ड गर्दा गायिका धना परियार स्टुडियोभित्रै रोइन्। गीतले आफ्नै वास्तविकता बोलेको अनुभूत भयो उनलाई। सय वटाभन्दा बढी लोकगीतमा आवाज दिइसकेकी धनाको आवाज सुरिलो छ। विरहको गीत गाउने धनाको...
नेपाल समय संवाददाता | आइतबार, फागुन २५, २०७६

वैदेशिक रोजगारीमा पठाउने भन्दै साढे ४ करोड ठगी गर्ने पक्राउ

बैदेशिक रोजगारीमा पठाउने नाममा ६० जना युवाबाट साढे ४ करोड बढी ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, फागुन २५, २०७६

महिला विश्वकप क्रिकेट : अस्ट्रेलिया पाँचौं पटक च्याम्पियन

आईसीसी महिला टी–२० विश्वकप २०२० को उपाधि अस्ट्रेलियाले जितेको छ।
नेपाल समय संवाददाता | आइतबार, फागुन २५, २०७६

मावि शिक्षकको पाठ्यक्रम सार्वजनिक (विशिष्टीकरण तालिकासहित)

शिक्षक सेवा आयोगले माध्यमिक तहको नेपाली, गणित, सामाजिक र अंग्रेजी विषयको लिखित परीक्षाको पाठ्यक्रम सार्वजनिक गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, फागुन २५, २०७६

नारी दिवस : कर्णालीका महिला नेतृ पार्टीभित्रै चेपुवामा

आज अन्तर्राष्ट्रिय नारी दिवस। नारीहरुले समानताको आवाज उठाउँदै विभिन्न कार्यक्रम गरी यो दिवस मनाइरहेका छन्।
नेपाल समय संवाददाता | आइतबार, फागुन २५, २०७६

जुट्दै राजावादी : पूर्वराजा पनि सक्रिय

सुरुका केही वर्ष सामान्य घुमघाममा निस्केका पूर्वराजा शाह पछिल्लो एक वर्षयता भ्रमणमा थप सक्रिय भएका छन्।
नेपाल समय संवाददाता | आइतबार, फागुन २५, २०७६

अमेरिकी डलर अहिलेसम्मकै महँगो

दुई सातामा नै डलरको भाउ ४ रुपैयाँले बढेको छ । कोरोना भाइरसले विश्वको अर्थतन्त्रमा नै समस्या आउने खतरा बढेपछि लगानीकर्ताहरु सुन र डलरमा लगानी गर्न लागेकाले डलरको मूल्यमा वृद्धि भएको...
नेपाल समय संवाददाता | आइतबार, फागुन २५, २०७६

महिला विश्वकप फाइनल : अस्ट्रेलियाले दियो भारतलाई १८५ रनको लक्ष्य

जारी आईसीसी महिला टी–२० विश्वकपमा उपाधिका लागि भारत र आयोजक अस्ट्रेलिया प्रतिस्पर्धा गरिरहेका छन्। मेलबर्न क्रिकेट रंगशालामा जारी खेलको पहिलो हाफमा साविक विजेता अस्ट्रेलियाले भारतसामु १८५ रनको लक्ष्य प्रस्तुत गरेको...
नेपाल समय संवाददाता | आइतबार, फागुन २५, २०७६

'संसारका ९० प्रतिशत मानिस महिलाप्रति पूर्वाग्रह राख्छन्'

लैंगिक असमानता अन्त्य गर्ने दिशामा पछिल्लो दशक थुप्रै उपलब्धि भएका छन्। यसका बावजुद संसारका ९० प्रतिशत पुरुष वा महिला महिलाविरुद्ध कुनै न कुनै प्रकारको पूर्वाग्रह राख्ने गरेका छन्।
नेपाल समय संवाददाता | आइतबार, फागुन २५, २०७६

नारी दिवसमा एनआईसी एशियाको शतप्रतिशत क्यासब्याक अफर

नेपाल समय संवाददाता | आइतबार, फागुन २५, २०७६

पञ्चकन्या ग्रुपमा नारी दिवस मनाइयो

नेपाल समय संवाददाता | आइतबार, फागुन २५, २०७६

एनसेलका 'पे एज यु गो' प्रयोगकर्तालाई डेटा बोनस

मेन ब्यालेन्सबाटै डेटा सेवा प्रयोग गर्ने र अझ सुलभ दरमा डेटा सेवा प्रयोग गर्नका लागि प्याक सुविधा नलिने ग्राहकहरुलाई लक्षित यो अफर आइतबारबाट संचालनमा आएको छ । यो अफरमा डेटा...
नेपाल समय संवाददाता | आइतबार, फागुन २५, २०७६

मोटरसाइकल एकआपसमा ठोक्किँदा एकजनाको ज्यान गयो

इलाका प्रहरी कार्यालय त्रिभुवन वस्तीका प्रहरी निरीक्षक वकिल बहादुर सिंहका अनुसार मृतक म २ प ५२२ नम्बर मोटरसाइकलका चालक हुन्।
नेपाल समय संवाददाता | आइतबार, फागुन २५, २०७६

कञ्चनपुरमा दुई मोटरसाइकल ठोक्किँदा युवकको ज्यान गयो

कञ्चनपुरको पुनर्वासमा दुई वटा मोटरसाइकल ठोक्किँदा युवकको ज्यान गएको छ।
नेपाल समय संवाददाता | आइतबार, फागुन २५, २०७६

बच्चाले क्रिकेट खेल्दा ब्याट भाँच्चिएको निहुँमा आमामाथि तेजाब प्रहार

छिमेकमा बच्चाहरुले क्रिकेट खेल्दा ब्याट भाँच्चिएको निहुँमा कपिलवस्तुमा एक जनाले महिलामाथि तेजाब प्रहार गरेका छन्।
नेपाल समय संवाददाता | आइतबार, फागुन २५, २०७६