बिहीबार, भदौ ४, २०८३

पञ्चकन्या ग्रुपमा नारी दिवस मनाइयो

 |  आइतबार, फागुन २५, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, फागुन २५, २०७६

पञ्चकन्या समूहले अन्तर्राष्ट्रिय नारी दिवसको उपलक्ष्यमा एकआपसमा शुभकामना आदान–प्रदान गरेको छ। कार्यव्रmममा पञ्चकन्या ग्रुपका उपाध्यक्ष ध्रुबकुमार श्रेष्ठ, प्रबन्ध निर्देशक प्रदीप कुमार श्रेष्ठ, निर्देशक नितिशा श्रेष्ठ तथा कर्मचारीहरुको उपस्थिति थियो ।

कार्यक्रममा सबै वक्ताहरुले नारीको महत्वबारे मन्तव्य दिएका थिए भने ग्रुपमा कार्यरत महिलाहरुको उत्साह अभिवृद्धि गर्न विभिन्न उपहारहरु प्रदान गरिएको थियो ।

प्रकाशित: Mar 08, 2020| 08:34 आइतबार, फागुन २५, २०७६
प्रतिक्रिया दिनुहोस्