बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • नारी दिवसमा एनआईसी एशियाको शतप्रतिशत क्यासब्याक अफर

नारी दिवसमा एनआईसी एशियाको शतप्रतिशत क्यासब्याक अफर

 |  आइतबार, फागुन २५, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, फागुन २५, २०७६

एन आई सी एशिया बैंक लिमिटेडले अन्तर्राष्ट्रिय नारी दिवसलाई लक्षित गरी बैंकका महिला ग्राहकका लागि विशेष योजना सार्वजनिक गरेको छ ।

यस योजना अन्तर्गत यस वर्षको नारी दिवसका दिन अर्थात् आज आइतबार बैंकको मोबाइल बैंकिङ्ग प्रयोग गरी कारोबार गर्ने १०० जना भाग्यशाली महिलाले १०० प्रतिशत वा रू. १०,००० सम्म नगद फिर्ता प्राप्त गर्न सक्नेछन्।

बैंकका महिला ग्राहकले एपबाट मोबाइल रिचार्ज गर्दा, बिजुलीको महसुल तिर्दा, हवाई टिकट खरिद गर्दा, क्युआर पेमेन्टलगायतका भुक्तानीहरूमा यो योजना लागू हुनेछ । तर वालेट लोड तथा फन्ड ट्रान्सफरलाई यस योजनामा समावेश गरिएको छैन ।

प्रकाशित: Mar 08, 2020| 08:37 आइतबार, फागुन २५, २०७६
प्रतिक्रिया दिनुहोस्