बिहीबार, भदौ ४, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

थ्री स्टार आहा रारा गोल्डकपको सेमिफाइनलमा

थ्री स्टार क्लब पोखरामा जारी १८ औं संस्करणको आहा रारा गोल्डकपको सेमिफाइनल प्रवेश गरेको छ। भारतीय टोली ग्यान्टोकलाई ३-० ले पराजित गर्दै थ्री स्टार सेमीफाइनल प्रवेश गरेको हो।
नेपाल समय संवाददाता | सोमबार, फागुन २६, २०७६

प्रदेश ५ मा तीनजना मन्त्री थपिँदै

प्रदेश ५ मा मन्त्रिपरिषद् विस्तार हुने भएको छ। हाल ७ सदस्य रहेको मन्त्रिपरिषद् बढाएर १० सदस्यीय बनाउन लागिएको हो।
नेपाल समय संवाददाता | सोमबार, फागुन २६, २०७६

कोरोना त्रास : पोर्चुगलका राष्ट्रपति आइसोलेसनमा, भारतमा संक्रमित नै फरार

पोर्चुगलका राष्ट्रपति मार्सेलो रेबेलो डे सोसा दुई हप्ताका लागि आइसोलेसनमा बसेका छन्।
नेपाल समय संवाददाता | सोमबार, फागुन २६, २०७६

नक्सामार्फत झुटो प्रचारमा एसियाली मुलुक

एउटै ठाउँका नक्सा कति प्रकारका हुन सक्छन्। कश्मीरको नक्सा भारतमा बेग्लै देखिन्छ, पाकिस्तानमा बेग्लै र चीनमा त झन् बेग्लै ।
नेपाल समय संवाददाता | सोमबार, फागुन २६, २०७६

गरिबी अन्त्य गर्ने उपाय : किसानलाई हलो, एकल महिलालाई भत्ता

कालिकोटको महावै गाउँपालिकामा ६६ प्रतिशत गरिबी छ। यहाँका आधाभन्दा धेरै नागरिक गरिबीको रेखामुनि छन्।
नेपाल समय संवाददाता | सोमबार, फागुन २६, २०७६

सुडानका प्रधानमन्त्रीलाई लक्षित गरी बम विस्फोट

सुडानका प्रधानमन्त्री अब्दल्ला हामडोकमाथि सुडानको राजधानी खार्तुममा आक्रमणको प्रयास भएको सुडानको सरकारी मिडियाले जनाएको छ। प्रधानमन्त्री चढेको सवारी साधनलाई लक्षित गरी राजधानी खार्तुममा विस्फोट गराइएको प्रहरीको भनाई छ।
नेपाल समय संवाददाता | सोमबार, फागुन २६, २०७६

चीनमा नियन्त्रण उन्मुख कोरोना अन्यत्र फैलिँदै, ६२ हजार उपचारपछि संक्रमणमुक्त

चीनको वुहानबाट फैलिएको कोरोना भाइरस (कोभिड–१९) एक सय भन्दा बढी देशमा फैलिइसकेको छ।
नेपाल समय संवाददाता | सोमबार, फागुन २६, २०७६

‘कोरोनाको डर छ, तर सुरक्षित छौँ’

विश्वभर विकास भएका समसामयिक विषयको उच्च अध्ययन गर्न मुलुकमै गर्न पाए बिदेसिन को चाहन्थ्यो होला र ?
नेपाल समय संवाददाता | सोमबार, फागुन २६, २०७६

कोरोनाको कारण देखाउँदै श्रमिक कटौती नगर्न यूनिट्राभको चेतावनी

पर्यटन क्षेत्रको सबैभन्दा ठूलो श्रमिक संगठन यूनिट्राभले छिमेकी देश चीनबाट फैलिएको कोरोना भाइरसको कारण देखाउँदै पर्यटन श्रमिकको कटौती गर्ने केही कम्पनीको निर्णयप्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको छ।
नेपाल समय संवाददाता | सोमबार, फागुन २६, २०७६

भारतमा कोरोना संक्रमितको संख्या ४३ पुग्यो, तीन वर्षीय बालक पनि संक्रमित

भारतमा कोरोनो भाइरस (कोभिड– १९) बाट संक्रमितको ४३ पुगेको छ।
नेपाल समय संवाददाता | सोमबार, फागुन २६, २०७६

चिलिमे-त्रिसूली प्रसारण लाइन निर्माणलाई तिब्रता दिने सहमति

रसुवामा निर्माणाधीन र निर्माण हुने जलविद्युत आयोजनाहरुको विद्युत प्रवाहका लागि निर्माण भइरहेको चिलिमे-त्रिशूली २२० केभी प्रसारण लाइनको कामलाई तिब्रता दिने सहमति भएको छ।
नेपाल समय संवाददाता | सोमबार, फागुन २६, २०७६

काठमाडौंमा हाेली शान्त (फोटो फिचर)

राजधानी काठमाडौंमा भने होलीमा विगतजस्तो उत्साह देखिएको छैन। कोरोना भाइरस संक्रमण त्रासले यहाँका सर्वसाधारणले शान्तरूपमा होली मनाइरहेका छन्।
नेपाल समय संवाददाता | सोमबार, फागुन २६, २०७६

नक्कली नागरिकता बनाउने पूर्वगाविस सचिव पक्राउ

घुस लिएर नक्कली नागरिकतालगायतका सरकारी कागजात बनाउने एक पूर्वगाविस सचिवलाई पर्सा प्रहरीले पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, फागुन २६, २०७६

ट्राफिक प्रहरीलाई घुस दिन खोज्ने पक्राउ

मापसे कारबाहीबाट जोगिन ट्राफिक प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, फागुन २६, २०७६

इटालीमा कोरोनाको त्रास : सिरी ए बन्द गर्न खेलमन्त्रीको सुझाव

इटालीका खेलमन्त्री विनसेन्जो स्पाडाफोराले मानिसको मृत्यु भइरहेको समयमा फुटबल खेल्नुको औचित्य नभएको बताएका छन्। आइतबार उनले इटालीको शीर्ष फुटबल लिग सिरी–ए पनि रद्द गर्नुपर्ने बताएका छन्।
नेपाल समय संवाददाता | सोमबार, फागुन २६, २०७६

भूकम्पले ढालेका गुम्बा तथा मन्दिर अझै बनेनन्

राष्ट्रिय पुनःनिर्माण प्राधिकरण, स्थानीय तहलगायत सम्बन्धित निकायले चासो नदिँदा सिन्धुपाल्चोकका गुम्बा तथा मन्दिर अलपत्र परेका छन् ।
नेपाल समय संवाददाता | सोमबार, फागुन २६, २०७६

चितवनमा सवारी दुर्घटना, पैदलयात्रीको मृत्यु

चितवनमा ट्रकको ठक्करबाट पैदलयात्रीको ज्यान गएको छ।
नेपाल समय संवाददाता | सोमबार, फागुन २६, २०७६

उपत्यकाका ७५ ठाउँमा चेकिङ, १४ सय ट्राफिक फिल्डमा

होलीमा हुनसक्ने उच्छृङ्खल गतिविधि रोक्न काठमाडौं उपत्यकाका ७५ ठाउँमा ट्राफिक चेकिङ भइराखेकाे छ। ३९ ठाउँमा हुँदै आएको चेकिङलाई बढाएर
नेपाल समय संवाददाता | सोमबार, फागुन २६, २०७६