बिहीबार, भदौ ४, २०८३

चितवनमा सवारी दुर्घटना, पैदलयात्रीको मृत्यु

चितवनमा ट्रकको ठक्करबाट पैदलयात्रीको ज्यान गएको छ।
 |  सोमबार, फागुन २६, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, फागुन २६, २०७६

चितवन– जिल्लामा ट्रकको ठक्करबाट पैदलयात्रीको ज्यान गएको छ।

नारायणगढको पुलचोक बजारबाट लायन्सचोकतर्फ आउँदै गरेको बा१ख ९८५९ नम्बरको मिनीट्रकले आइतबार राति ठक्कर दिँदा पैदलयात्री नवलपुर, कावासोती नगरपालिका–१७ का अन्दाजी ५० वर्षीय ठाकुर पौडेलको ज्यान गएको हो।

दुर्घटनामा घाइते पौडेलको अस्पतालमा उपचारका क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय, चितवनले जनाएको छ।

ठक्कर दिने ट्रक र चालक प्रहरी नियन्त्रणमा छन्।

प्रकाशित: Mar 09, 2020| 06:30 सोमबार, फागुन २६, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।