बिहीबार, भदौ ४, २०८३

काठमाडौंमा हाेली शान्त (फोटो फिचर)

राजधानी काठमाडौंमा भने होलीमा विगतजस्तो उत्साह देखिएको छैन। कोरोना भाइरस संक्रमण त्रासले यहाँका सर्वसाधारणले शान्तरूपमा होली मनाइरहेका छन्।
 |  सोमबार, फागुन २६, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, फागुन २६, २०७६

काठमाडौं- राजधानी काठमाडौंलगायत देशभरका पहाडी जिल्लामा आज होली धुमधामसँग मनाइँदैछ।

राजधानी काठमाडौंमा भने होलीमा विगतजस्तो उत्साह देखिएको छैन। कोरोना भाइरस संक्रमण त्रासले यहाँका सर्वसाधारणले शान्तरूपमा होली मनाइरहेका छन्। होलीमा एकआपसमा रंग खेल्नेबाहेक विगतजस्तो जथाभावी लोला हान्ने, रंग दल्नेलगायत उच्छृंखल गतिविधिहरू भएका छैनन्।

विगतका वर्षहरूभन्दा यो वर्षकाे हाेलीमा राजधानीका सडकमा यातायातका साधन र मानिसको उपस्थिति ज्यादै न्यून छ।

ट्राफिक प्रहरीले राजधानीका ६७ वटा चोकमा ‘मापसे गरेर सवारी साधन नचलाऊ’, ‘तीव्र गतिमा जथाभावि सवारी साधन नचलाऊ’लगायत नारा लेखिएका प्लाकार्ड बोकेर उभिएका छन्।

राजधानी काठमाडौंको होलीको केही दृश्य

प्रकाशित: Mar 09, 2020| 07:56 सोमबार, फागुन २६, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।