बिहीबार, भदौ ४, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

नारायणहिटी संग्रहालयको गुरुयोजना बनाइने

नारायणहिटी दरबार संग्रहालय, केशर महल र गणतन्त्र स्मारक समेटेर गुरुयोजना तयार गरिने भएको छ। मंगलबार गणतन्त्र स्मारकमा भएको उच्चस्तरीय छलफलमा गुरुयोजना निर्माणलाई अघि बढाउने सहमति भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, फागुन २७, २०७६

ललितपुरको ट्यालेन्ट हन्टबाट विभत्सु र आरियो छानिए

ललितपुर प्याट्रियट्सले चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपीएल) टि-२० क्रिकेट प्रतियोगिताका लागि ट्यालेन्ट हन्टबाट दुई खेलाडी छनोट गरेको छ। छनोट हुनेमा विभत्सु थापा र आरियो पौडेल रहेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, फागुन २७, २०७६

कोटेश्वर-कलंकी सडक खण्डमा लेन प्रयोगको नयाँ नियम

उपत्यकाको सवारी आवागमनमा सहजता ल्याउन तथा सवारी दुर्घटना न्यूनिकरण गर्ने उद्देश्यले कोटेश्वर-कलंकी ८ लेन सडक खण्डमा लेन प्रयोगको नयाँ नियम ल्याइएको छ।
नेपाल समय संवाददाता | मंगलबार, फागुन २७, २०७६

प्रधानमन्त्रीलाई केही दिन अस्पतालमै राखिने

प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य सुधारोन्मुख देखिए पनि केही दिन अस्पतालमै राखिने भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, फागुन २७, २०७६

अवैध तरिकाले रकम लैजान खोज्ने सिंगापुरका नागरिक पक्राउ

लुकाईछिपाई अवैधरुपमा बाहिरी मुलुकमा रकम लैजान लागेको अवस्थामा एक सिंगापुरका नागरिकलाई प्रहरीले पक्राउ गरेको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सिंगापुर जान लागेका ५७ वर्षीय टानजिम चियोजोङलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको...
नेपाल समय संवाददाता | मंगलबार, फागुन २७, २०७६

वुहानका १५ वटै अस्थायी अस्पताल बन्द

चीनको वुहानमा कोरोनाभाइरस (कोभिड–१९) संक्रमितको उपचारका लागि बनाइएका १५ वटै अस्थायी अस्पताल बन्द भएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, फागुन २७, २०७६

लेबनान पुग्यो कोरोनाः एकको मृत्यु, ४१ संक्रमित

नेपाल समय संवाददाता | मंगलबार, फागुन २७, २०७६

इसेवाबाट बीमाको प्रिमियम भुक्तानी गर्दा मोबाईल उपहार

नेपाल समय संवाददाता | मंगलबार, फागुन २७, २०७६

सभामुख सापकोटाविरुद्धको मुद्दाको पेशी शुक्रबार

सशस्त्र द्वन्द्वकालमा व्यक्ति हत्याको अभियोग लागेका सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध सर्वोच्च अदालतमा परेका मुद्दाहरुमाथि यही फागुन ३० गते शुक्रबार सुनुवाइ हुने भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, फागुन २७, २०७६

खाद्यान्न र औषधि पर्याप्त छ, आत्तिनु पर्दैनः अर्थमन्त्री

अर्थमन्त्री युवराज खतिवडाले औषधि,  खाद्यन्न र ग्यास जस्ता वस्तु पर्याप्त रहेकोले नआत्तिन अनुरोध गरेका छन् ।
नेपाल समय संवाददाता | मंगलबार, फागुन २७, २०७६

बोलेरोबाट खसेर मृत्यु

पूर्व-पश्चिम राजमार्ग अन्तरगत कैलालीको घोडाघोडी नगरपालिका-५ शितलपुरमा बोलेरो जिपबाट खसेर एक जनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, फागुन २७, २०७६

वुहानबाट फर्किएका डाक्टर भन्छन्– ज्वरो आउँदैमा आत्तिनु पर्दैन

कोरोना भाइरस (कोभिड–१९) को उद्गमस्थल चीनको वुहानबाट फर्किएका डा. रमेश आचार्यले ज्वरो र रुघाखोकी लाग्दैमा आत्तिनु नपर्ने बताएका छन्। काठमाडौंमा आज आयोजित एक कार्यक्रममा उनले एकैपटक १०२ डिग्री ज्वरो आउनु...
नेपाल समय संवाददाता | मंगलबार, फागुन २७, २०७६

सुतिरहेका श्रीमानमाथि काठमाडौंमा एसिड प्रहार

एक महिलाले सुतिरहेका श्रीमानमाथि एसिड प्रहार गरि घाइते बनाएकी छिन्। काठमाडौंको तारकेश्वर नगरपालिका-४ पुरानो गुहेश्वरीमा २४ वर्षीय रामराजा थापाका श्रीमती प्रतिमा थापाले एसिड प्रहार गरेकी महानगरीय प्रहरी वृत्त बालाजुले जानकारी...
नेपाल समय संवाददाता | मंगलबार, फागुन २७, २०७६

दुर्गाप्रसाद श्रेष्ठलाई २ लाख रुपैयाँको पुरस्कार

सात दशकदेखि नेपाली साहित्यमा समर्पित रही कथा, कविता, उपन्यास, समालोचना, निबन्ध लेखनका साथै अनुवादकका रूपमा समेत प्रतिष्ठित ८२ वर्षीय श्रेष्ठलाई सो पुरस्कार समर्पण गरिने भएको हो।
नेपाल समय संवाददाता | मंगलबार, फागुन २७, २०७६

स्वयंसेवक शिक्षक बन्न १२ हजारकाे आवेदन, वैशाखभित्रै नियुक्ति

१२ हजारभन्दा केही बढीले आवेदन दिएका छन्। यो अनुमानित तथ्यांक हो। यसलाई रुजु गर्न बाँकी छ।
नेपाल समय संवाददाता | मंगलबार, फागुन २७, २०७६

शपथ ग्रहणमै बित्यो दुई वर्ष : पार्टी मिल्यो, भावना मिलेन

‘जेट विमानमा दुईजना पाइलट हुन्छन्, दुईजना अध्यक्ष भएको हाम्रो पार्टी पनि जेट विमानकै गतिमा अघि बढ्छ,’ तत्कालिन नेकपा (एमाले) र माओवादी (केन्द्र) को एकतापछि सुरुसुरुमा नेकपाका कार्यकर्ताहरुले यस्तै भन्थे ।
नेपाल समय संवाददाता | मंगलबार, फागुन २७, २०७६

निगमको कतार उडान स्थगित

नेपाल वायुसेवा निगमले कतारको दोहामा गर्दै आएको नियमित उडान हाललाई स्थगित गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, फागुन २७, २०७६

नक्कली शैक्षिक प्रमाणपत्र पेस गर्ने शिक्षकविरुद्ध मुद्दा

नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरी जागिर खाएको आरोपमा डडेल्धुराको भूमिराज प्राविकी प्रधानाध्यपक कलापति कुमारी शर्माविरुद्ध मुद्दा दायर भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, फागुन २७, २०७६