बिहीबार, भदौ ४, २०८३

बोलेरोबाट खसेर मृत्यु

पूर्व-पश्चिम राजमार्ग अन्तरगत कैलालीको घोडाघोडी नगरपालिका-५ शितलपुरमा बोलेरो जिपबाट खसेर एक जनाको मृत्यु भएको छ।
 |  मंगलबार, फागुन २७, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन २७, २०७६

धनगढी - पूर्व-पश्चिम राजमार्ग अन्तरगत कैलालीको घोडाघोडी नगरपालिका-५ शितलपुरमा बोलेरो जिपबाट खसेर एक जनाको मृत्यु भएको छ।

पश्चिमबाट पूर्वतर्फ गइरहेको से१च १००३४ नम्बरको बोलेरोको ढोकाबाट खसेर अछामको रामारोशनका २६ वर्षीय एकेन्द्र बहादुर बटालाको घटनास्थलमै ज्यान गएको इलाका प्रहरी कार्यालय सुख्खडले जानकारी दिएको छ।

प्रकाशित: Mar 10, 2020| 11:00 मंगलबार, फागुन २७, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।