बिहीबार, भदौ ४, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

दुईवटा टिप्पर ठोक्किँदा एकजनाको मृत्यु

रुपन्देहीको देवदहमा दुईवटा टिप्पर ठोक्किँदा एकजनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | शनिबार, चैत १, २०७६

हिमपातले घर भत्किँदा दिदीबहिनीको मृत्यु

डोल्पामा शुक्रबार परेको हिमपातले घर भत्किँदा एकै घरका दुई दिदीबहिनीको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | शनिबार, चैत १, २०७६

आहा रारा गोल्डकपको उपाधि मनाङ मर्स्याङ्दीलाई

१८ औँ संस्करणको आहा रारा गोल्डकप फुटबलको उपाधि मनाङ मर्स्याङ्दी क्लबले जितेको छ।
नेपाल समय संवाददाता | शनिबार, चैत १, २०७६

सरकारले चासो नदिँदा १४ सन्धि–सम्झौता संसदमै अलपत्र

प्रतिनिधिसभामा अलपत्र सन्धिसम्झौता दोस्रो, तेस्रो, चौथो र पाँचौं अधिवेशनमा दर्ता भएका थिए भने राष्ट्रियसभामा चौथो अधिवेशनमा दर्ता भएको एउटा प्रोटोकल अलपत्र छ।
नेपाल समय संवाददाता | शनिबार, चैत १, २०७६

‘काेराेना प्रभाव क्रिकेट र फुटबलमा बढी’

फुटबल र क्रिकेटका कार्यक्रम वर्षभर नै हुने भएकाले यी खेल सुचारु गर्न र व्यावस्थापन गर्न गाह्रो हुन्छ। अन्य खेलमा भने ठूलो असर परिहाल्ने अवस्था छैन।
नेपाल समय संवाददाता | शनिबार, चैत १, २०७६

कोरोना संक्रमणबाट बच्न गहुँत खाने मेला

कोभिड-१९ अर्थात् कोरोना भाइरसको संक्रमणबाट बच्न भन्दै भारतको राजधानी नयाँ दिल्लीमा शनिबार गहुँत खाने मेला लागेको छ।
नेपाल समय संवाददाता | शनिबार, चैत १, २०७६

एप्पल स्टोर विश्वव्यापी रुपमा बन्द

चर्चित मोबाइल उत्पादक कम्पनी एप्पलले विश्वभरीका आफ्ना स्टोरहरु बन्द गरेको छ।
नेपाल समय संवाददाता | शनिबार, चैत १, २०७६

सत्तापक्षबाटै मुख्यमन्त्री राउतको राजीनामा माग

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतको राजीनामा माग गरिएको छ। प्रदेश २ मा सत्ता साझेदार राजपा नेपालले मुख्यमन्त्री राउतको राजीनामा माग गरेको हो।
नेपाल समय संवाददाता | शनिबार, चैत १, २०७६

कोरोनाबाट ५३८८ को मृत्यु, १ लाख ४२ हजार संक्रमित

संसारका १२९ मुलुकमा फैलिएको यो भाइरस अहिले १ लाख ४२ हजार मानिसमा संक्रमण भएको छ।
नेपाल समय संवाददाता | शनिबार, चैत १, २०७६

प्रचण्डले लिए प्रधानमन्त्री ओलीको स्वास्थ्य स्थितिबारे जानकारी

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज (शनिबार) प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्य स्थितिबारे जानकारी लिएका छन्।
नेपाल समय संवाददाता | शनिबार, चैत १, २०७६

साहित्यकार डा. डिपी भण्डारीको निधन

साहित्यकार एवं प्राध्यापक डा. दुर्गाप्रसाद (डिपी) भण्डारीको शनिबार निधन भएको छ।
नेपाल समय संवाददाता | शनिबार, चैत १, २०७६

शासकदेखि श्रमिकसम्म सबैलाई चाहिने आलुको कथा

दुनियाँभरका संस्कृतिमा मुख्य भोजन बनेको आलु, किसान, शासक, सन्त, मजदूर सबैकालागि अनिवार्य जस्तै छ। यसका सम्भावना अनन्त छन्।
नेपाल समय संवाददाता | शनिबार, चैत १, २०७६

विषाक्त घरेलु मदिरा सेवनका कारण मृत्यु हुनेको संख्या ११ पुग्यो (अपडेट)

धनुषाको क्षिरेश्वरनाथ नगरपालिका-२ को रमदैयामा विषाक्त मदिरा पिउँदा मृत्यु हुनेको सङ्ख्या ११ पुगेको छ। शुक्रबारसम्म ६ जनाको मृत्यु भएकोमा शनिबार उक्त संख्या बढेर ११ पुगेको हो।
नेपाल समय संवाददाता | शनिबार, चैत १, २०७६

माइक्रोसफ्टको बोर्ड अफ डाइरेक्टरबाट बिल गेट्सको राजीनामा

माइक्रोसफ्ट कम्पनीका सहसंस्थापक बिल गेट्सले कम्पनीको बोर्ड अफ डाइरेक्टर पदबाट राजीनामा दिएका छन्।
नेपाल समय संवाददाता | शनिबार, चैत १, २०७६

भक्तपुरमा टिप्परको ठक्करबाट बालकको मृत्यु

भक्तपुरमा मिनी टिप्परको ठक्करबाट १८ महिने बालकको ज्यान गएको छ।
नेपाल समय संवाददाता | शनिबार, चैत १, २०७६

कोरोना संक्रमणको आशंकामा भर्ना भएका ६ जना डिस्चार्ज

कोरोना संक्रमणको आशंकामा भर्ना भएका ६ जना डिस्चार्ज भएका छन्। टेकु र पाटन अस्पतालमा भर्ना भएका ६ जनाको रिपोर्ट नेगेटिभ आएपछि उनीहरुलाई डिस्चार्ज गरिएको अस्पतालका प्रवक्ता डा. अनुप बाँस्तोलाले जानकारी...
नेपाल समय संवाददाता | शनिबार, चैत १, २०७६

आहा रारा गोल्डकपको उपाधिका लागि पुलिस र मनाङ भिड्दै

१८ औं संस्करणको आहा रारा गोल्डकप फुटबलको उपाधिका लागि आज (शनिबार) नेपाल पुलिस क्लब र मनाङ मर्स्याङ्दी क्लबबीच प्रतिस्पर्धा हुने भएको छ। खेल पोखरा रंगशालामा दिउँसो २ बजेदेखि सुरु हुने...
नेपाल समय संवाददाता | शनिबार, चैत १, २०७६

चीनपछि कोरोना महामारीको नयाँ केन्द्रबिन्दु युरोप

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले कोरोना भाइरसको अबको केन्द्रबिन्दु युरोप भएको बताएको छ। डब्ल्यूएचओका प्रमुख डा टेड्रोस एड्हानोमले चीनपछि अबको केन्द्रबिन्दु युरोप बनेको बताए। उनले संक्रमणविरुद्ध आक्रामक भएर प्रस्तुत हुन...
नेपाल समय संवाददाता | शनिबार, चैत १, २०७६