बुधबार, वैशाख १२, २०८१

एप्पल स्टोर विश्वव्यापी रुपमा बन्द

चर्चित मोबाइल उत्पादक कम्पनी एप्पलले विश्वभरीका आफ्ना स्टोरहरु बन्द गरेको छ।
 |  शनिबार, चैत १, २०७६

नेपाल समय

नेपाल समय

शनिबार, चैत १, २०७६

एजेन्सी- चर्चित मोबाइल उत्पादक कम्पनी एप्पलले विश्वभरीका आफ्ना स्टोरहरु बन्द गरेको छ।

triton college

कोरोना संक्रमणको त्रासका कारण विश्वभरका सबै अधिकृत विक्रि केन्द्रहरु बन्द गरिएको हो।

एप्पलका सिईओ टिम कुकले ट्वीरमार्फत् यो जानकारी दिएका हुन्। उनका अनुसार मार्च २७ सम्म चीनबाहेक विश्वका सबै ठाउँमा रहेका स्टोरहरु बन्द हुनेछन्।

साथै टिम कुकले विश्वभर संक्रमण फैलिईरहेको कोरोना भाइरसको नियन्त्रणका लागि एप्पलको तर्फबाट १५ मिलियन डलर अर्थात् झण्डै एक अर्ब ७७ करोड रुपैयाँ सहयोगको घोषणा गरेका छन्।

प्रकाशित: Mar 14, 2020| 09:37 शनिबार, चैत १, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

दुई वर्षदेखि अवरुद्ध प्रधानमन्त्री कार्यालयको आधिकारिक फेसबुक पेज पुनः सञ्चालनमा

दुई वर्षदेखि अवरुद्ध प्रधानमन्त्री कार्यालयको आधिकारिक फेसबुक पेज पुनः सञ्चालनमा

प्रधानमन्त्रीको स्वकीय सचिवालयको ‘आइटी टिम’को पहलमा दुई वर्षदेखि अवरुद्ध फेसबुक पेज पुनःसञ्चालनमा आएको हो ।
ट्विटरको लोगोमा चराको सट्टा कुकुर

ट्विटरको लोगोमा चराको सट्टा कुकुर

ट्विटरको मोबाइल एप र ब्लगदेखि अन्य आधिकारिक साइटहरूमा भने ट्विटरकै लोगो देखिन्छ।
ट्विटरको लोगो फेरियो

ट्विटरको लोगो फेरियो

सामाजिक प्लेटफर्म ट्विटरमा लोगो परिवर्तन गरिएको छ।
ट्वीटरको मूल्य २० अर्ब डलर: एलन मस्क

ट्वीटरको मूल्य २० अर्ब डलर: एलन मस्क

यो मूल्य मस्कले पाँच महिना अघिमात्र सोसल मिडिया प्लेटफर्मका लागि तिरेको ४४ अर्ब डलरभन्दा आधा भन्दा पनि कम हो।
सम्भव छ भूकम्पको सही पूर्वानुमान?

सम्भव छ भूकम्पको सही पूर्वानुमान?

जियोलोजिकल सर्भे अफ अमेरिकाका अनुसार कुनै पनि प्रभावकारी भूकम्पको पूर्वानुमानका लागि तीनवटा कुरा हुनुपर्छ। पहिलो भूकम्प जाने ठाउँ, दोस्रो कहिले आउँदैछ र तेस्रो कति ठूलो...