बिहीबार, भदौ ४, २०८३

कोरोना संक्रमणको आशंकामा भर्ना भएका ६ जना डिस्चार्ज

कोरोना संक्रमणको आशंकामा भर्ना भएका ६ जना डिस्चार्ज भएका छन्। टेकु र पाटन अस्पतालमा भर्ना भएका ६ जनाको रिपोर्ट नेगेटिभ आएपछि उनीहरुलाई डिस्चार्ज गरिएको अस्पतालका प्रवक्ता डा. अनुप बाँस्तोलाले जानकारी दिए।
 |  शनिबार, चैत १, २०७६

नेपाल समय

नेपाल समय

शनिबार, चैत १, २०७६

काठमाडौं - कोरोना संक्रमणको आशंकामा भर्ना भएका ६ जना डिस्चार्ज भएका छन्। टेकु र पाटन अस्पतालमा भर्ना भएका ६ जनाको रिपोर्ट नेगेटिभ आएपछि उनीहरुलाई डिस्चार्ज गरिएको अस्पतालका प्रवक्ता डा. अनुप बाँस्तोलाले जानकारी दिए।

कोरोना संक्रमणको आशंकामा टेकुमा चार र पाटन अस्पतालमा दुईजना भर्ना भएका थिए।

प्रकाशित: Mar 14, 2020| 05:01 शनिबार, चैत १, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।