बिहीबार, भदौ ४, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

कोरोना भाइरसको खोप आज मान्छेमा परीक्षण गरिने

विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरसविरुद्धको खोप आज (सोमबार) मान्छेमा परिक्षण गरिने भएको छ ।
नेपाल समय संवाददाता | सोमबार, चैत ३, २०७६

किशोरावस्थामै दुवै मिर्गौला बिग्रिएपछि सुस्मिताले गरिन् जीवन रक्षाको आग्रह

कास्कीको माछापुछ्रे गाउँपालिका–३ घाचोक निवासी मिर्गौला रोगबाट पीडित एक किशोरीले आफ्नो जीवन बचाइदिन याचना गरेकी छिन्।
नेपाल समय संवाददाता | सोमबार, चैत ३, २०७६

कांग्रेसमा सिटौला समूह सक्रिय

पार्टीका विभिन्न विभागमा सभापति शेरबहादुर देउवाले गरेको मनोनयनका विषयमा वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले असन्तुष्टि जनाउँदै आए पनि सिटौला समूहले भने औपचारिक धारणा बाहिर ल्याएको छैन।
नेपाल समय संवाददाता | सोमबार, चैत ३, २०७६

कोरोनाले इटाली आक्रान्त, एकै दिनमा ३६८ को मृत्यु

चीनबाट सुरु भएर विश्वभर फैलिरहेको कोरोना भाइरस (कोभिड–१९)का कारण अहिले इटाली आक्रान्त बनेको छ। कोरोना संक्रमण भएका ३६८ इटालियनको आइतबार एकै दिनमा मृत्यु भएको छ।
नेपाल समय संवाददाता | सोमबार, चैत ३, २०७६

कोरोनाबाट ४७ देशका नागरिककाे मृत्यु, कुन देशमा कतिको ज्यान गयाे ?

१ सय ५७ देशमा फैलिएको कोरोनाका कारण अहिलेसम्म ४७ देशका ६ हजार ५१६ जनाले ज्यान गुमाएका छन् ।
नेपाल समय संवाददाता | सोमबार, चैत ३, २०७६

गैंडा गणना चैत १० गतेदेखि

गैंडा गणना यही चैत १० गतेदेखि हुने भएको छ।
नेपाल समय संवाददाता | सोमबार, चैत ३, २०७६

राष्ट्रियसभा बैठक आज, आधा दर्जन विधेयक पेश गरिँदै

नेपाल समय संवाददाता | सोमबार, चैत ३, २०७६

डोटीमा भालुको आक्रमणबाट वृद्धा घाइते

डोटीमा भालुको आक्रमणबाट वृद्ध महिला घाइते भएकी छन्।
नेपाल समय संवाददाता | सोमबार, चैत ३, २०७६

युरोपमा काेरोना नियन्त्रणबाहिर : एकैदिनमा ५०८ को मृत्यु

इटाली, स्पेन र फ्रान्समा कोरोनाको महामारी नियन्त्रणबाहिर पुगेको छ । बेलायतमा पनि कोरोनाको महामारी तीव्र गतिमा फैलिएको छ ।
नेपाल समय संवाददाता | सोमबार, चैत ३, २०७६

भीमसेन मन्दिरबाट चाँदीका सामान चोरी

जिल्ला सदरमुकाम सिलगढीमा अवस्थित भीमसेन मन्दिरबाट चाँदीका चार छत्री चोरी भएका छन्।
नेपाल समय संवाददाता | सोमबार, चैत ३, २०७६

काेराेनाकाे माहामारीका बेला प्रदेश प्रमुखहरु सेवासुविधा बढाउने दौडधूपमा

सातै प्रदेशका प्रमुख आफ्नो सेवासुविधा र हैसियत बढाउन माग गर्दै दौडधूपमा लागेका छन्। त्यसका लागि उनीहरू एकसाथ संघीय राजधानी आई राजनीतिक भेटघाटमा लागेका हुन्।
नेपाल समय संवाददाता | सोमबार, चैत ३, २०७६

कोरोना जाेखिम न्यूनीकरणका लागि सार्कस्तरीय छलफल : कसले के भने ?

दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) का सरकार तथा राष्ट्रप्रमुख र मन्त्रीहरूबीच कोरोनो भाइरस (कोभिड–१९) विरुद्ध लड्नेबारे साझा धारणा बनाउन छलफल भएको छ।
नेपाल समय संवाददाता | आइतबार, चैत २, २०७६

ताइवानले कसरी रोकेको छ, कोरोना महामारी

चीनको नजिकै रहेको र चीनले आफ्नै क्षेत्र दाबी गर्ने ताइवानमा अहिलेसम्म कोरोनाको ठूलो प्रभाव देखिएको छैन। किन?
नेपाल समय संवाददाता | आइतबार, चैत २, २०७६

२६ जना सिडिओको सरुवा (सूचीसहित)

सरकारले २६ जना प्रमुख जिल्ला अधिकारी (सिडिओ) को सरुवा गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, चैत २, २०७६

दादुरा-रुबेला : ७८ प्रतिशत बालबालिका मात्रै पूर्ण खोपकाे दायरामा

सरकारले दोस्रो चरणको दादुरा रुबेलाविरुद्धको खोप अभियान सुरु गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, चैत २, २०७६

महानगरको मास्क : गुणस्तरभन्दा अभाव पूर्तिमा ध्यान

संयोजक राजु महर्जन भन्छन्, ‘यतिबेला गुणस्तर भन्दा पनि मास्कको पूर्ति गर्नु ठुलो कुरा भएको छ।’
नेपाल समय संवाददाता | आइतबार, चैत २, २०७६

एसईई परीक्षामा प्रदेश २ बाट ७२ हजार विद्यार्थी

आगामी ६ गतेदेखि देशभर सुरु हुन लागेको यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा प्रदेश २ बाट ७२ हजार ८३९ परीक्षार्थी सहभागी हुने भएका छन्।
नेपाल समय संवाददाता | आइतबार, चैत २, २०७६

‘नेपाली सर्भे टोलीले नै नेपाली भूभाग भारतमा मिसायो’

नेपाली सर्भे टोलीले नै कञ्चनपुरमा नेपाली भूभाग भारतमा मिसाएको भन्दै गृहमन्त्रीको ध्यानाकर्षण गराइएको छ।
नेपाल समय संवाददाता | आइतबार, चैत २, २०७६