बिहीबार, वैशाख ३१, २०८३

कोरोनाले इटाली आक्रान्त, एकै दिनमा ३६८ को मृत्यु

चीनबाट सुरु भएर विश्वभर फैलिरहेको कोरोना भाइरस (कोभिड–१९)का कारण अहिले इटाली आक्रान्त बनेको छ। कोरोना संक्रमण भएका ३६८ इटालियनको आइतबार एकै दिनमा मृत्यु भएको छ।
 |  सोमबार, चैत ३, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, चैत ३, २०७६

National life

चीनबाट सुरु भएर विश्वभर फैलिरहेको कोरोना भाइरस (कोभिड–१९)का कारण अहिले इटाली आक्रान्त बनेको छ। कोरोना संक्रमण भएका ३६८ इटालियनको आइतबार एकैदिनमा मृत्यु भएको छ।

योसँगै त्यहाँ मृतकको संख्या १८०९ पुगेको बीबीसीले जनाएको छ। शुक्रबार पनि इटालीमा एकैदिन २५० जनाको मृत्यु भएको थियो।

अर्को युरोपेली मुलुक स्पेनमा एकै दिन ९७ जना र फ्रान्समा २९ जनाको मृत्यु भएको छ। अहिलेसम्ममा स्पेनमा २८८ र फ्रान्समा १२० जनाको मृत्यु भएको छ।

प्रकाशित: Mar 16, 2020| 03:54 सोमबार, चैत ३, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।