बिहीबार, भदौ ४, २०८३

२६ जना सिडिओको सरुवा (सूचीसहित)

सरकारले २६ जना प्रमुख जिल्ला अधिकारी (सिडिओ) को सरुवा गरेको छ।
 |  आइतबार, चैत २, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, चैत २, २०७६

काठमाडौं- सरकारले २६ जना प्रमुख जिल्ला अधिकारी (सिडिओ) को सरुवा गरेको छ।

सरुवा भएका सिडिओको सूची आइतबार गृहमन्त्रालयले सार्वजनिक गरेको छ।

सरुवा गरिएका केही सिडिओलाई अन्य जिल्लामा, केहीलाई विभागमा र केहीलाई मन्त्रालयमा तानिएको छ।

मन्त्रिपरिषद्को फागुन ३० गते बसेको बैठकअनुसार सिडिओहरुको सरुवा गरिएको हो।

यी हुन सरुवा गरिएका सिडिओहरु

 

प्रकाशित: Mar 15, 2020| 13:36 आइतबार, चैत २, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।